
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
फुटस्क्रे पार्क, मेलबर्न।मेलबर्नको फुटस्क्रे पार्कमा नेवा गुठी मेलबर्नको पहलमा आठौं ‘विस्व नेवा दिवस’ कार्यक्रम मनाइएको छ ।केटाकेटीहरुको लागि खेल र धिमे बाजामा नाच गान सहित मनाइएको उक्त कार्यक्रममा नेपाल फेस्टिबल मेलबर्न २०२५ मा नेवा गुठी मेलबर्नको तर्फबाट सकृय सहभागिता जनाउनेहरुलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ र भिक्टोरियाका लागि अबैतनिक बाणिज्य दूत निराजन गौलीले संयुक्त रुपमा प्रमाणपत्र प्रदान गरेका थिए ।
बोल्ने क्रममा भिक्टोरियाका लागि अबैतनिक बाणिज्य दूत गौलीले नेवा संस्कृतिको महत्वमाथि प्रकाश पार्दै मेलबर्नमा बढ्दो नेवा संस्कृतिका कार्यक्रमहरुको चर्चा र प्रसंशा गरे ।
लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले वेलायतमा करीब डेढ दशक अघि वाङमय शताब्दी पुरुष संस्कृतिविद स्व सत्यमोहन जोशी, स्व पद्मरत्न तुलाधर लगायत नेवार समुदायका दिग्गज र प्रबुद्ध ब्यक्तित्वहरुको उपस्थितिमा नेवार समुदायको ऐतिहासिक भेलाले विस्वभरी छरिएर रहेका नेवार समुदायलाई समेट्ने संस्थाको जन्म भएको र २०१८ को मार्चको पछिल्लो शनिवारलाई ‘विस्व नेवा दिवस’ मनाउन थालेपस्चात यो दिवसको ईतिहास शुरु भएको बताए ।
श्रेष्ठले सांस्कृतिक बिबिधताका दृष्टिकोणले विस्वमा नै धनी देशको रुपमा परिचित नेपालमा सांस्कृतिक रुपमा अत्यन्तै धनी नेवार समुदायको रन्जना लिपीलाई नेपालको आफ्नोपनको रुपमा देखाएका आधारमा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता लिन सहज भएको बताउँदै रन्जना लिपीको AAps पनि बनिसकेको जानकारी दिए ।
रशना रजकद्धारा सन्चालित तथा नेवा गुठी मेलबर्नका सचिब सुशान्त डंगोलद्धारा स्वागत मन्तब्यबाट शुरु गरिएको औपचारिक कार्यक्रम ८० बर्षिया दिलमाया श्रेष्ठ (कान्छी) को सभापतित्वमा भएको थियो । दिदी-बहिनी समाज भिक्टोरियाको अध्यक्ष रोशनी श्रेष्ठ लगायत बिभिन्न सामुदायिक अग्रजहरुको उपस्थिमा भएको उक्त कार्यक्रमको समापन संस्थाका अध्यक्ष माया सुवालको धन्यवाद मन्तब्यबाट भएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया