
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
पोखरा । पोखराको रत्नचोकमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनको भीड संगै विभिन्न संघ संस्था तथा ब्याक्तिहरुको सहयोग आउने क्रम जारी रहेको छ ।
गत साउन १० गते बाट सुरु भएको एक महिने श्रीमदवीतक चर्चाको २४ औ दिन समाजसेवी डब्लू टू गम बहादुर गुरुङले ५० हजार, डीज्नील्याण्ड एकेडेमी पोखरा ७ बाट २५ हजार ५ सय ५५, चिउलीपार्चे तमु समाज पोखरा १२ बाट २५ हजार, विन्दबासिनी धार्मिक क्षेत्र बिकास समितीका अध्यक्ष तथा वरिष्ठ उद्योगपति गणेश बहादुुर श्रेष्ठका श्रीमती प्रभा श्रेष्ठबाट २५ हजार, पशुपति क्षेत्र दिदीबहिनी समुहबाट ११ हजार १ सय ११, चिउली पार्चे तमु समाज आमा समिति पोखरा १२ बाट ९ हजार ७ सय ८५, पुतली लम्सालबाट ५ हजार, चालिसे दिदीबहिनी समुहकी अध्यक्ष शारदा चालिसेबाट ४ हजार ५५ रुपैया सहयोग प्राप्त भएको हो ।
शनिवार श्रीमदवीतक चर्चामा पुुगेका विन्दबासिनी धार्मिक बिकास समितिका अध्यक्ष तथा वरिष्ठ उद्योगपति गणेश बहादुर श्रेष्ठले पोखरामा रहेका धार्मिक संघ संस्थाहरुले विन्दवासिनी धार्मिक बिकास क्षेत्रको सिको गर्नुपर्नेमा जोड दिए ।
विन्दवासिनी धार्मिक बिकास समितिले शिक्षा र स्वास्थ्यमा काम गर्दै आइरहेको वताउदै प्रत्येक वर्ष सय जना विद्यार्थीलाई निशुल्क शिक्षा र प्रत्येक दिन सय जना विरामीलाई उपचार गराउदै आएको वताउदै श्रेष्ठले यसको सिको अन्य धार्मिक संघ संस्थाहरुले समेत गर्नुपर्नेमा जोड दिए । पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा अन्तराष्ट्रिय श्रीमदभागवत भाष्कर परम पुज्य सन्त श्री रोहितराज महाराजको प्रवचन सुन्न पाउदा निकै खुसी लागेको वताउदै श्रेष्ठले विन्दबासिनी धार्मिक क्षेत्रमा समेत महाराजलाई निमन्त्रणा गरे ।
सो अवसरमा प्रवचन प्रदान गर्दै श्रीमदभागवत भाष्कर रोहितराज महाराजले धर्म फरक फरक भएतापनि सम्पूर्ण धर्मको सार एउटै हुने वताउदै संत्कर्मका लागि धर्मको अनुसरण आवश्यक रहेको वताए ।
चिउलीपार्चे तमु समाजका अध्यक्ष क्या. शमशेर गुरुङले श्रीकृष्ण प्रणामी मन्दिर संग सग सहकार्य गर्न पाउदा खुसी लागेको वताउदै आगामी दिनमा पनि आफ्नो संस्थाबाट हुने सहयोगलाई निरन्तरता दिने बताए । सो अवसरमा बाइजुराज सिक्कीमकी अध्यक्ष पूर्णिमा तिवारी, समाजसेवी मोती गिरी लगायतले शुुभकामना राखेको संस्थाका सचिव लक्ष्मण बरालले जानकारी दिए ।
शनिवार चिउलीपार्चे तमु समाज आमा समितिको अध्यक्ष लोक कुमारी गुरुङ, समाजसेवी दीपक शर्मा, सिङ्गतान श्रीकृष्ण प्रणामी प्रणामी मन्दिर संचालक समितिका अध्यक्ष साबित्री क्षेत्री, सिङ्गतान श्रीकृष्ण प्रणामी प्रणामी मन्दिर संचालक समितिका सचिव सुजता गुरुङ, चिउली पार्चे तमु समाज आमा समितिका संस्थापक अध्यक्ष कर्णेलनी पदम शोभा गुरुङ, चिउली पार्चे तमु समाजका सल्लाहकार खिम कुमार गुरुङ, चिउली पार्चे तमु समाजका द्धितिय उपाध्यक्ष एक प्रसाद गुरुङ, सचिव कर्ण बहादुर गुरुङ, कोषाध्यक्ष पोम बहादुर गुरुङ, सह कोषाध्यक्ष मेन सुवा गुरुङ, सल्लाहकार मनमाया गुरुङ, पशुपति क्षेत्र दिदीबहिनी समुहका अध्यक्ष भगवती पौडेल, डीज्नील्याण्ड एकेडेमीका प्राचार्य नरेश प्रसाद बराल, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शुरेस कुमार राजभण्डारी, सत्यसाइ केन्द्र पोखरा ८ का अध्यक्ष कमला भट्टराई, बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली, युवा परिषद अध्यक्ष तोयनाथ सापकोटा, जिल्ला सचिव कृष्ण प्रसाद ढुंगाना लगायतको उपस्थिती रहेको कार्यक्रम संयोजक पुरुषोत्तम रेग्मीले जानकारी दिए ।
भदौ १० गते श्रीकृष्ण अष्टमी सम्म सञ्चालन हुने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज र लिलाम्बर सापकोटाले उपबाचकको रुपमा प्रवचन प्रदान गरिरहेका छनभने भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले साथ दिइरहेका छन ।
कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ब्यक्त गर्दै श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन ढकालले चिउलीपार्चे तमु समाज संगको सहकार्य प्रति धन्यवाद ब्यक्त गर्दै चिउलीपार्चे समाजले आयोजना गर्ने कार्यक्रममा समेत कृष्ण प्रणामी सेवा समितिको तर्फबाट सहयोग रहने वताए । श्रीमदवीतकको २५ औं दिन आइतबार अन्तराष्ट्रिय श्रीमदभागवत भाष्कर सन्त श्री रोहितराज महाराजको प्रवचन हुने समेत ढकालले जानकारी दिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया