
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
शिशिर पौडेल, पोखरा । पोखरा १६ स्थित बाटुलेचौरमा यस वर्ष पनि ऐतिहासिक बाटुलेचौर तिज मेला हुने भएको छ। परम्परागत रूपमा हुदै आइरहेको तिज मेला यसअघि स्थानीय हिमालय क्लबले गर्दै आएकोमा क्लवले मेला संचालन गर्न नसक्ने जनाएपछि वडाको सक्रियतामा आगामी भदौ २० गते बाटुलेचौर खेल मैदानमा तिज मेलाको आयोजना गरिएको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।
वडा कार्यालयले पुर्ब आयोजक संस्था हिमालय क्लब,बाताबरण संरक्षण क्लब, नागरिक समाज, विन्ध्यवासिनी मा।बि। का प्रतिनिधी तथा मेलाका पुर्व संयोजकहरु समेतको उपस्थितिमा मेला संचालन सम्बन्धि छलफल गराएको थियो।उक्त छलफलले पनि महिलाहरुको बिशेष चाड भएकाले महिला समूह मार्फत कार्यक्रम गर्न सुझाव दिएको र सोही अनुरूप मेला संचालन गर्न लागिएको वडा अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।
https://youtu.be/cg8Hs9GICKk?si=wjRlf-pG7nDo9YUf
शाहकालिन इतिहास जोडिएको बाटुलेचौर तिजमेलाले मुलुककै पुरानो संस्कृति धानेकाले पनि मेलालाई निरन्तरता दिन आवश्यक रहेको तिमिल्सिनाको बताए।राजा कुलमण्डल शाहको शासनकाल तिरै पबित्र सेति नदी तथा ठुलीपोखरी नुहाएर आएका महिलाहरुले बाटुलेचौरको मैदानलाइ बिश्रामस्थलको रुपमा प्रयोग गरि गित मार्फत आफ्ना मनका बह पोख्ने थलोको रुपमा उक्त स्थानलाइ लिएका थिए।
स्थानिय बडहरबोट आमा समूह आयोजक रहने मेलाको सह आयोजकका रुपमा वडा भरिकै आमा समूह रहने आयोजक समूहकी अध्यक्ष कमला तिमिल्सिनाले बताइन।बडा प्रतिनिधी तथा स्थानियहरुले महिलाहरुप्रति गरेको बिश्वास कायम राख्दै मेलालाई सफल बनाउन वडा भरिका महिलाहरु उत्साहित रहेको पनि उनले बताइन।बडा स्थित महिला, बालबालिका तथा अपागं लक्षित कार्यक्रम हेर्ने जिम्मेवारी पाएकी जन प्रतिनिधी राजकुमारी बानियालाई भेलाले उक्त कार्यक्रमको संयोजकमा चयन गरेको छ।
https://youtu.be/qYmb5HdkPhM?si=HRE54Ls2-p6Hc1y0
संयोजक बानियाँले सवैको सहयोग र सहकार्यवाट ऐतिहासिक तिज मेला सम्पन्न गर्नेगरी तयारी शुरु गरिएको बताईन । सामाजिक बिभेद बिरुद्द सामाजिक रुपान्तरण अभियन्ता तथा दलित महिला सदस्य मन्जु नेपालीले मेलामा बिभिन्न समूह बिच तिज गित प्रतियोगिताको साथमा अन्तर बिद्यालय नृत्य प्रतियोगिता पनि गरिने जानकारी गराइन।राष्ट्रीय ह्याण्डबल खेलाडी बिशाल बस्नेतको नेतृत्वमा ह्याण्डबल प्रतियोगिता संचालनका लागी समेत तयारी भइरहेको उनको भनाइ थियो।वडा शिक्षा समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष तिमिल्सिनाले कार्यक्रम उदघाटनकै अवसरमा वडा भित्रका उत्कृष्ट बिद्यालय सम्मान कार्यक्रमका साथ विद्यावारिधि गरेका बडा भित्रका नागरिकहरुलाइ शैक्षिक सम्मान समेत गरिने जानकारी दिए।
मेलामा तिजको परम्परागत हम्काइलो भाका समेत प्रस्तुत गरिने बताइएको छ।मेलाको तयारी स्वरुप वडा भित्रका आमा समुहले आन्तरिक तयारी तिब्र पारेका छन्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया