
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
पोखरा । पोखराको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी रहेको एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनहरुको भीड संगै सहयोग रकम आउने क्रम जारी रहेको छ । गत साउन १० गते बाट पोखरा ८ रत्चोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा जारी रहेको श्रीमदवीतकको १६ औं दिन सम्म आइपुुग्दा उल्लेख्य रुपमा भक्तजनहरुले सहभागीता जनाएका छन । भक्तजनको भीड संगै मन्दिरलाई सहयोग रकम आउने क्रम समेत बढेको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।
शुक्रबार श्रीमदवीतक समारोहका बीच गण्डकी जी आइ वायर एण्ड मेटल इण्डष्ट्रिज प्रा.लि.को तर्फबाट १५ हजार ५ सय ५५, मोहन प्रसाद ढकाल र शुुष्मा ढकालले १४ हवार ५ सय, डा. दयाराज ढकाल र विनिता ढकालले १२ हजार २ सय, दिवाकर कर्ण १० हजार ५, गण्डकी ह्युम पाईप उद्योग प्रा.लि.का सञ्चालक शंकर प्रसाद अधिकारी ५ हजार ५ सय ५५, युनाइटेड इन्सुरेन्सबाट ५ हजार १ सय ५, राधादेवी पोख्रेलबाट २ हजार १ सय २१ र ममता खनाल मासबारबाछ १ हजार ५० रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष ढकालले जानकारी दिए ।
शुक्रबार एनएमबी बैंक गण्डकी प्रदेश प्रमुख दुुर्गा पुरी, उद्योगपति, समाजसेवी, धार्मिक ब्याक्तित्व शंकर प्रसाद अधिकारी, ग्लोबल स्कुलका सञ्चालक प्राचार्य वावुराम पन्त, गण्डकी ह्युमपाइपका संचालक शंकर प्रसाद अधिकारी, गण्डकी जिआई तथा श्रीष फेन्सीका प्रोपाइटर श्रीप्रसाद बास्तोला, एनएमबी बैंक प्रदेश कार्यालयका प्रतिनिधि दिविर बिक्रम शाह, तारानाथ पौडेल, सुदिप पौडेल, अमरसिंह शाखाका प्रमुख वलराम गिरी, एबिसी टेलिभिजन गण्डकी ब्यूरो प्रमुख एमबी आस्था मगर, रेडियो सफलताका सञ्चालक दुुर्गा अधिकारी, फेवा टेलिभिजनका समाचार प्रमुख रुद्र श्रीष मगर, युनाइटेड अजोड इन्सुरेन्स अर्चलबोटका शाखा प्रमुख रेनुका अधिकारी, कर श्रमिक संगठन कास्की अध्यक्ष दिवाकर कर्ण, युनाइटेड क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, कामनाटोल महिला उपसमिति अमरसिंहका अध्यक्ष सीमा गुरुङ, सुदुरपश्चिम सम्पर्क समाजका अध्यक्ष सागर एर, सल्लाहकार घनश्याम बानियाँ, दयाराज ढकाल, बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली, कार्यक्रम संयोजक पुरुषोत्तम रेग्मी लगायतको उपस्थिती रहेको सचिव लक्ष्मण बरालले जानकारी दिए ।
भदौ १० गते श्रीकृष्ण अष्टमी सम्म सञ्चालन हुने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज र लिलाम्बर सापकोटाले उपबाचकको रुपमा प्रवचन प्रदान गरिरहेका छनभने भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले साथ दिइरहेका छन । हरेक दिन ११ बजे देखी २ बजे सम्म श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया