
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
पोखरा। पोखरा महानगरपालिका वडा नं १३ आर्वा मणिद्विपमा जारीमहायज्ञमा भक्तजनको चाप बढ्दै गएका्े छ । गत साउन १४ गतेदेखि सुरु भई यही साउन २४ गतेसम्म जारी शिव महापुराण ज्ञान महायज्ञमा पं युवराज बरालको प्रमुख बाचकत्वमा कथा श्रवणसँगै नागेश्वर महादेवको पूजा आरधना भैरहेको छ । महायज्ञ समापनतर्फ गईरहँदा दैनिक भक्तजनको उपस्थिति बढ्दै गएको र हालसम्म करिब १० लाख रुपैयाँ सहयोग जुटेको नागेश्वर महादेव विकास समितिका अध्यक्ष विष्णुुप्रसाद बरालले जानकारी दिनुुभयो । महायज्ञमा संकलित सहयोग मध्येबाट खर्च कटाएर बाँकी रकम यहाँको दीर्घकालीन सञ्चालन, आश्रम व्यवस्थापन आदिका लागि अक्षय कोष राख्ने योजना
रहेको उहाँले जानकारी दिनुुभयो ।
किंवदन्ती अनुसार आर्वामा बस्ती स्थापना हुँदा गाउँको पूर्वमा मणिद्विप नागेश्वर महादेव स्थापना गरिएको थियो । स्थानीयवासीका अनुसार शक्तिशाली शक्तिपीठका रुपमा रहेको यस मन्दिरमा धेरै पटक नाग प्रकट भएको थियो । मन्दिरमा भक्तिपूर्वक पूजा गर्दा निःसन्तान दम्पतीलाई सन्तान प्राप्त भएकाले टाढाटाढाबाट दर्शनार्थी आउने गरेको स्थानीयवासी बताउँछन् । नागको दोषका कारण स्वास्थ्यलगायत समस्यामा परेका व्यक्ति पनि यहाँ आएर श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेर फर्केपछि समस्याबाट मुक्त हुने विश्वास छ । प्राचीनकालदेखि नै सन्यासी बस्दै आएको यस स्थानको मन्दिर २०६२ सालमा समाजसेवी स्व.सूूर्यनाथ उपाध्याय बरालको अगुवाईमा पुनःनिर्माण गरिएको
थियो ।
२०६३ सालमा हरिद्वारका महामण्डलेश्वरसहित विशिष्ट व्यक्तिको उपस्थितिमामणिद्विपमा महायज्ञ गरी उक्त मन्दिरमा नर्मदा नदीबाट ल्याइएको शिलाकोप्राण प्रतिष्ठा गरिएको थियो । प्रतिष्ठापनका बेला शिलामा लामो समयसम्म पसिना आएको स्थानीयवासीको भनाइ छ । त्यसयता मणिद्विपमा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन मेला लाग्ने तथा शतबीज छर्ने प्रचलन छ । शिलाको प्राणप्रतिष्ठा भारतबाट आएका १००८ स्वामी बालसन्त महामण्डलेश्वर रामेश्वरजी महाराज, १००८ स्वामी सोमेश्वरजी महाराज, १००८ स्वामी विष्णुराजजी महाराज, १००८ स्वामी सुतिक्षण मुनीजी महाराजलगायत सन्तमहन्तले गर्नुभएको मन्दिरका संस्थापक अध्यक्ष धर्मराज बरालले जानकारी दिनुुभयो ।
मणिद्विपको ऐतिहासिक एवम् धार्मिक महत्वलाई उजागर गर्दै यस स्थललाई बहत् धार्मिक तीर्थस्थलका रुपमा विकास गर्नुुपर्ने उहाँले बताउनुुभयो ।
मणिद्विप प्राचीनकालदेखि नै अस्तित्वमा रहेको धार्मिक तीर्थस्थल भएको समाजसेवी शिरोमणि बरालको भनाइ छ । उहाँका अनुसार यस स्थलमा छ पुस्तादेखिका सन्यासीको समाधीस्थल समेत रहेको छ । यस स्थलमा बेद विद्याश्रम निर्माण लगायतका योजना समेत रहेको उहाँले बताउनुुभयो । मणिद्विपलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच अनुसार डिपिआर तयार गरी अघि बढीएको पोखरा महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष किरण बरालले बताउनुुभयो । आवश्यक भौतिक पूर्वाधारहरू डिपिआर मार्फत नै विकास
गरिने उहाँको भनाइ छ । मन्दिरको संरक्षकका रुपमा रहनुुभएका शिवनाथ गिरीजी महाराजको अगुवाईमा मणिद्विप परिसरमा एक हजार ५०० किलो तौलको विशाल महाकालीको मूर्ति सहितको मन्दिर, अष्ट चिरञ्जिीवी, हवन कुण्ड लगायतका संरचना निर्माण भैसकेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया