
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
काठमाडौं । केही समयदेखि मनसुनका कारण परेको वर्षाले विभिन्न प्रदेशका सडकखण्ड अवरुद्ध हुन पुगेका छन् । नेपाल प्रहरीले मंगलबार बिहान बुलेटिन जारी गरेर अविरल वर्षाले बाढी, पहिरो आउँदा विभिन्न ठाउँका मुख्य सडकदेखि सहायक सडक अवरुद्ध भएको जानकारी दिएको हो ।
कोशी प्रदेश
संखुवासभामा बाढीले मकाउ गाउँपालिका–३ मा पर्ने उत्तर दक्षिण कोशी राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । असार ६ गते उक्त राजमार्गमा बाढीले क्षति पुर्याएपछि बाटो खुल्न सकेको छैन । प्रहरीका अनुसार उक्त सडक वर्षाभरि सञ्चालनमा आउने अवस्था छैन ।
त्यस्तै, सुनसरी धनसारेमा पहिरो जाँदा बराहक्षेत्र नगरपालिका–१, धनसारेमा पर्ने चतरा–बराह क्षेत्र भित्री सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ । आज गएको पहिरोले उक्त सडकखण्ड अवरुद्ध बनेको हो ।
मधेश प्रदेश
महोत्तरीमा बाढीले आउँदा पूर्वपश्चिम राजमार्ग एकतर्फी भएको छ । वर्षाले आज सडकमा क्षति पु¥याउँदा बर्दिबास नगरपालिका–५, माईस्थानमा सडक एकतर्फी सञ्चालन भएको हो ।
बागमती प्रदेश
बाढीले क्षति पुर्याउँदा दोलखाको चरिकोट सडकखण्ड पूर्ण रुपमा बन्द भएको छ । साउन १३ गते कालिञ्चोक गाउँपालिका–४, झामार्सीमा पर्ने उक्त सडकमा क्षति पु¥याएको थियो । उक्त सडक खुल्न एक महिना लाग्ने भएको छ ।
त्यस्तै, वर्षाले मकवानपुर भिमफेदीमा पहिरो जाँदा कान्तिलोकपथ एकतर्फी सञ्चालनमा आएको छ । भिमफेदी गाउँपालिका–८, कालोपहिरो साउन १३ गते र महादेवटारमा साउन १९ गते गएको पहिरोले सडक आवागमन प्रभावित बनेको हो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशका विभिन्न ठाउँमा पहिरो खस्दा कालीगण्डकी करिडोरदेखि अन्य सडक अवरुद्ध बनेको छ । म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भिरमा आज गएको पहिरोले बेनी–दरबाङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ ।
त्यस्तै सोमबारदेखिको वर्षाले म्याग्दीकै रघुगंगा गाउँपालिका १ र २ वडामा आज पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड पनि पूर्ण रुपमा बन्द भएको छ ।
बागलुङको डब्ल्याङमा पहिरो जाँदा कालगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१०, डब्ल्याङमा खसेको पहिरोले करिडोर पूर्ण रुपमा बन्द भएको हो ।
लुम्बिनी प्रदेश
प्युठानमा पहिरो जाँदा असार १७ गतेदेखि स्याउलीवाबाग्दुला सडकखण्ड अवरुद्ध बनेको हो । उक्त सडक पनि बर्खाभरि नखुल्ने भएको छ ।दाङको घोराही तुल्सीपुर सडकखण्डमा पर्ने सेवारखोलामा बाढीले क्ष्ति पुर्याउँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । घोराही उपमहानगरपालिका–१६ मा पर्ने उक्त खोलाले सडकमा सोमबार क्षति पुर्याएको थियो ।
कर्णाली प्रदेश
कर्णालीको रुकुमपश्चिममा पहिरो खस्दा आठबीस नगरपालिकामा पर्ने भेरी करिडोर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । आइतबार आठबीस–११, खरखरेमा खसेको पहिरोले करिडोर अवरुद्ध भएको हो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया