
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
पर्वत । जिल्लाको कुश्मा नगरपालिका वा न ७ बाट लागूऔषध सहित ४ जना युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरमा लुकाई राखेको अवस्थामा भारी मात्रामा लागू औषधि सहित ती युवतीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कुश्मा नगरपालिका वडा न ७ खरेहामा वस्ने २१ बर्षकी रोशनी नेपाली र ३० बर्षिया रविना तामाङको कोठाबाट प्रहरीले लागू औषध बरामत गरेको हो । लागू औषधिको कारोबार भईरहेको गोप्य सुचनाका आधारमा प्रहरीले उनीहरुको घरबाट उक्त लागू औषध बरामत गरेको प्रहरी निरिक्षक भुवन बरालले जानकारी दिए ।
उनीहरुसंगै लागू औषध कारोबारमा सग्लन्न रहेको आरोपमा प्रहरीले कुश्मा ७ खरेहा बस्ने २५ बर्षकी रेखा नेपाली र २६ बर्षकी श्रीष घर्ती मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनीहरुले डेरा गरीबस्ने घरबाट उक्त सामाग्रीहरु बराबर गरी अभियुक्तलाई लागू औषध बेचविखन कार्य अन्तर्गत मुद्धा दर्ता गरेको छ ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया