
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
शिशिर,पोखरा । पोखराको पर्यटकिय गाँउ घार्मीमा वृक्षरोपण तथा सरसफाई गरिएको छ । लायन्स क्लव अफ पोखरा फेवा फुलवारीले घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिसरमा वृक्षरोपण गर्नुको साथै लायन्स पार्कमा गोडमेल तथा सरसफाई गरेको हो । त्यहाँ लालीगुँराश, धुपी, तेजपत्ता, पारिजात लगायतका विभिन्न प्रजातिका विरुवा रोपिएको कार्यक्रम संयोजक गोविन्दराज अधिकारीले जानकारी दिए ।
यस अघि क्लवका अध्यक्ष गणेशवहादुर कार्कीलाई कार्यक्रममका प्रमुख अतिथी लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रीक ३२५ जेका डिस्ट्रीक टे«जर लायन कल्पना थापाले विरुवा हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिन् ।कार्यक्रममा वोल्दै लायन थापाले वातावरण संरक्षणको क्षेत्रमा लायन्स क्लव अग्रणी संस्था रहेको वताउँदै, पर्यटकीय क्षेत्रलाई थप आर्कषक वनाउन आफुले पनि भुमिका खेल्ने वताईन । उनले क्लवले ल्याएका योजनालाई डिस्ट्रीकमा छलफल गराउने स्पष्ट पार्दै, यस क्षेत्रको विकास हुने गरी थप योजना वनाउन सुझाव दिईन् ।
ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले मन्दिर परिसरमा रहेको लायन्स पार्कलाई थप आर्कषक र व्यवस्थित गर्न आग्रह गरे ।
क्लवका अध्यक्ष गणेशवहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जोन चेयर पर्सन दामोदर वराल, क्लवका पुर्व अध्यक्ष लायन कुन्दनराज शर्मा, लायन माधव कँडेल, लायन गुरु पौडेल,लायन संजय वस्नेत, कार्यक्रम संयोजक लायन गोविन्दराज अधिकारी, सचिव लायन दिपक केसी, मन्दिरका सचिव तेजेन्द्र पौडेल, समाजसेवी लिला पौडेल, पिताम्वर पौडेल, मन्दिरका मुल पुजारी रामचन्द्र पौडेल लगायतले पछिल्लो समय वातावरणमा परेको प्रभाव न्युनिकरणका लागि पनि वृक्षरोपण महत्वपुर्ण हुने वताए । त्यस अवसरमा सहभागीले पुराना विरुवा गोडमेल सहित सरसफाई गरेका थिए ।
सो क्लवले सन् २०१६ मा त्यस स्थानमा वृक्षरोपण गरी पर्यटकलाई आर्कषित गर्ने खालको लायन्स पार्क वनाउने घोषणा गरेको थियो । तर घोषणको करिव एक दशक हुँदा पनि आर्कषक पार्क भने वन्न सकेको छैन ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया