
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको गर्लाङ सामुदायिक होमस्टेको हाइकिङका माध्यमबाट प्रचारप्रसार गर्ने उद्धेश्यले हाइकर्स क्लब नेपालको ४९ औं श्रृङ्खलाको हाइकिङ गर्लाङमा गरिएको छ ।
हाइकर्सको समुहलाई स्वागत गर्दै पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्यले आफ्नो वडामा पर्यटकीय क्षेत्रहरु धेरै भएको तर केहि मात्र प्रख्यात रहेकोमा गर्लाङ सामुदायिक होमस्टेको प्रचारप्रसार हुन नसकेको अवस्थामा हाइकर्स क्लबले हाइकिङ कार्यक्रम गरेकोमा आभार व्यक्त गरेका थिए ।
स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मूलनाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम गरिदै आएकोमा पोखराबाट नजिक रहेर पनि प्रचारप्रसार नभएको होमस्टेको प्रचार गर्नको लागि गर्लाङ सामुदायिक होमस्टे लाई छनोट गरिएको क्लबका उपाध्यक्ष तथा हाइकिङ भाग ४९ का संयोजक ज्योति हमालले वताइन् ।
सो अवसरमा क्लबका कोषाध्यक्ष टीका आचार्यले हाइकर्स क्बल नेपालले सदस्यता वृद्धि अभियान थालेको वताउँदै साधारण सदस्यको लागि ५ सय र आजिवन सदस्यको लागि ३ हजार लाग्ने विधानमा उल्लेख गरिएको वताउँदै हाइकिङमा सहभागि हुनको लागि भने सदस्य नभएकाले पनि पाउने वताए । साथै उनले क्लबको कुनै पनि सदस्यता नलिएका सहभागीहरुले अतिरिक्त ५० रुपैया थप बुझाउनु् पर्ने क्लबको बैठकले निर्णय गरेको वताईन ।
विगत ६ वर्षदेखि नियमित रुपमा संचालन हुँदै आएको हाइकिङमा हाल सम्म१० वर्ष देखि ७६ वर्षसम्म उमेरका विभिन्न पेशा व्यवसायमा आवद्ध, गृहणी तथा विदेशी नागरिक समेत हजारौं जनाको सहभागिता भएको रेडियो सफलताका स्टेशन म्यानेजर एवं क्लबका सचिव मधु अधिकारीले वताए ।
सो अवसरमा ७६ वर्षिय नेपाल प्रहरीका पुर्व सब इस्पेक्टर यामबहादुर रानाभाट, पर्यटन व्यवसायी विष्णु गुरुङ एकता, अधिबक्ता शिव रेग्मी, खोज मिडिया अध्यक्ष गणेश वज्र लामा, ट्रेकिङ गाइड निरमाया राना, शिक्षिक सरिता हमाल, गायिका दिलकुमारी खाँण, नेपाल पत्रकार महासंघ कास्कीकी कार्यलय सचिव प्रमिसा सिलवाल, पुस्तक व्यवसायी कृष्ण प्रसाद तिमिल्सिना, होटल व्यवसायी ओम भण्डारी, विद्यार्थी वर्षा रानाभाट, समाजसेवीहरु राजेन्द्र रानाभाट, नमबहादुर थापा, हर्क गुरुङ, सितला थापा, जिवन श्रेष्ठ, जुना गुरुङ, पत्रकारहरु घनश्याम पौडेल र नविन क्षेत्री, शर्मिला रानाभाट, आरति रानाभाट, राम कायस्थ, राजु थापा, जोसेफ ढुंगेल लगाएतको सहभागिता रहेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले वताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया