
१ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
२हिमपातले अलपत्र यात्रुको उद्धार
३नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
४आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
५पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
६कहिले सुधार होला मौसम ?
७प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
८सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
९पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१०गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
११लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
१२पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
पर्वत । सुदीप क्षेत्रीकै शब्द रचना र स्वर मा सजिएको गित सैँले भर काट्यो सर्वजनिक भएको छ । उक्त गितमा क्षेत्री र सिता परियारले स्वर भरेका छन् । समाजमा रहेको बाध्यता र यर्थातता चित्रण गरि तयार परिएको गित र उत्कृष्ठ भिडियोले िझन रमाईलो बनेको छ ।
विशेषतः वियोगान्त विधामा आधारित गीतहरू तयार पार्न र स्वर भर्न सिपालु क्षेत्रीले बालापनको उमेरदेखि बसेको माया छुट्टिनुपर्दाको पिडामा दुई प्रेमीहरूको जीवन कसरी उजाडिन सक्छ भन्ने कथा प्रस्तुत गरेका छन् । उक्त गितको बिषयबस्तु यस्तो रहेको छ । एक युवती जो अरू कोहीलाई प्रेम गर्छिन् । तर बाध्यता उनको बिहे अर्कैसँग हुन पुग्छ । दैनिकी चलाउँदै जाँदा कुनै न कुनै तरीकाले पूर्व प्रेमी भेटिएको अवस्थामा श्रीमानले अनावश्यक शङ्का गर्छन् । श्रीमतीमाथि श्रीमानले गरेको अत्याचारले युवती पीडित हुन्छिन् । आफ्ना पूर्व प्रेमीसँगका प्रेमील पलहरु झलझली यादमा आउँछन् ।
उनी पूर्व प्रेमीलाई जति सझिन्छन उनीमाथि त्यति नै धेरै यातनाका पिडाहरू खनाइन्छन् । अन्ततः दिन यस्तो आई युवती मानसिक सन्तुलन नै गुमाउन पुग्छिन् । पूर्व प्रेमी पनि आफूले माया गरेको व्यक्तिलाई गुमाउनुपर्दाको पिडामा यसै बेहोस बेहोस हुँदै भौँतारिएका छन् । मायालुको साथ रहुन्जेलका सज्जन युवक बिस्तारै मदिराको साथमा रमाउन पुग्छन् । माया गरेको व्यक्तिलाई बिर्सनको लागि उनले अरू केही विकल्प नै देख्दैनन् ।
अन्तिम एक पलमा उनीहरूको भेट हुन्छ जुन बेला ती युवती मानसिक सन्तुलन गुमाएको अवस्थामा कुश्मा ज्ञादी झोलुङ्गे पुलमा बेवारिसे भएको अवस्थामा उनका पूर्व प्रेमी मदिराको नसामा त्यहीँनेर पुग्छन् । सुरुमा त उनले पहिचान नै गर्न सक्दैनन्, तर पछि उनी आफ्नो प्रेमीका भएको थाहा पाउँछन् । उनी कराउँछन्, चिच्याउँछन्, तर त्यसले कुनै नतिजा दिने अवस्था भने थिए ।
तारानाथ आचार्यको सङ्गीत संयोजन रहेको गीतको म्युजिक भिडिओको निर्देशन अर्जुन थापाले गरेका छन् । कमल एलेक्सको छायाङ्कन र सम्पादन रहेको गीतमा नवराज गिरी, सिर्जना गुरुङ र दीपेश बि। पोख्रेलको अभिनय रहेको छ ।


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया