SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/२९ गते
    १५२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रहरी जवान पदमा अर्कैको नाममा परीक्षा दिइरहेका ६ जना पक्राउ परेका छन् ।शनिबार भएको प्रहरी जवान पदको लिखित परीक्षामा ६ जना परीक्षार्थीको नाममा अर्कै व्यक्तिले परीक्षा दिइरहेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

    पक्राउ पर्नेमा रित शाहीको नाउँमा परीक्षा दिने अभिषेक शाही, हिक्मतबहादुर थापाको नाउँमा परीक्षा दिने इशाक तामाङ, शर्मिला शाहीको नाउँमा परीक्षा दिने तृप्ती सुन्दास, रोशन खत्रीको नाउँमा परीक्षा दिने पारस बुढा, सविन महराको नाउँमा परीक्षा दिने रवीन्द्र महरा र प्रदीप बस्यालको नाउँमा परीक्षा दिने दिनेश चन्द छन् ।

    उनीहरुमध्ये ३ जना प्रहरी वृत्त बानेश्वर, २ जना प्रहरी वृत्त गौशाला र एक जनालाई प्रहरी बृत्त सिंहदरबारमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्रशासनिक जटिलताबाट उत्कृष्टतातर्फ: नेपालको शिक्षा सुधारका लागि एक आह्वान

    एन डि लामा परिचय: संकटमा शिक्षा प्रणाली नेपालको शिक्षा प्रणाली लामो समयदेखि माध्यमिक शिक्षा परीक्षा...

    विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण

    पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । विद्यालयको ७८...

    कुश्मामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु,२५ विद्यालय भिड्दै

    पर्वत । कुश्मा नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहीवारदेखि बडागाउँ खेल मैदानमा शुरु...

    जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख...

    पोखरा उपत्यकाका तालहरूमा ५३ प्रजातिका जलपंछी

    पोखरा । तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं