SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/२८ गते
    १४२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री प्रकाशशरण महतले पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्नेमा आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।

    आज (शुक्रबार) प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एमाले–कांग्रेसबीच भएको सहमतिमा आफूहरु प्रतिवद्ध रहेको बताएका हुन् । उनले सोही प्रस्ताव राष्ट्रपतिसमक्ष पडाइने समेत जानकारी गराए ।

    ‘अहिले पहिलो चरणमा ओलीजीलाई समर्थन गर्ने भनेका छौं । यसमा हामी प्रतिवद्ध छौं । त्यहीअनुसार हाम्रो प्रस्ताव राष्ट्रपति कहाँ जान्छ,’– उनले भने ।

    संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा आजको बैठकको निर्णय पठाएसँग राष्ट्रपति समक्ष सरकार गठनका लागि दाबी पेश गरिने बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्रशासनिक जटिलताबाट उत्कृष्टतातर्फ: नेपालको शिक्षा सुधारका लागि एक आह्वान

    एन डि लामा परिचय: संकटमा शिक्षा प्रणाली नेपालको शिक्षा प्रणाली लामो समयदेखि माध्यमिक शिक्षा परीक्षा...

    विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण

    पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । विद्यालयको ७८...

    कुश्मामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु,२५ विद्यालय भिड्दै

    पर्वत । कुश्मा नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहीवारदेखि बडागाउँ खेल मैदानमा शुरु...

    जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख...

    पोखरा उपत्यकाका तालहरूमा ५३ प्रजातिका जलपंछी

    पोखरा । तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं