News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    तनहुँमा दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा एकजना बेपत्ता

    तनहुँ । तनहुँमा दाउरा निकाल्ने क्रममा सेतीनदीले बगाएर एक पुरुष बेपत्ता भएका छन् ।

    आज बिहान ६ बजे छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा ब्यास नगरपालिका –१ भादगाउँ जिरो टारका ५५ बर्षीय ताल बहादुर थापा नदीमा बेपत्ता भएका हुन् ।अहिले थापाको खोजी कार्य भइ रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    ट्रेन्डिङ