
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । अबिरल बर्षातले पर्वतको विभिन्न ग्रामीण क्षेत्रका बस्तीहरुमा क्षति पुगेको छ । बर्षातका कारण कुश्मा २ खुर्कोटमा २ वटा घर पहिरोले पुरेको छ । खुर्कोटको साविक ७ नम्बर वडा भिरमुनी गएको पहिरोले लक्षीमा दर्जी र विष्णुमाया दर्जीको घर पूर्ण रुपमा पुरिएको वडाअध्यक्ष लालकृष्ण शर्माले जानकारी दिए ।
घरका परिवारहरु आफन्तको घरमा बसेका कारण मानवीय क्षति भने नभएको अध्यक्ष शर्माले बताए । उनीहरुलाई सुरक्षित तरिकाले बासको ब्यवस्थापनका लागि वडा कार्यालयले सहयोग गर्ने उनको भनाई छ ।
उता, महशिला गाउँपालिकाका विभिन्न भागमा गएको पहिरोका कारण ३ वटा घरहरु विस्थापीत भएको प्रारम्भिक तथ्यांक छ । महाशिला ५ लुंखुमा २ वटा गोठ पहिरोले पुर्दा २ वटा भैसी र १३ वटा बाख्रामा क्षति भएको छ । महाशिला ४ पाखापानीमा एउटा घरमा बर्षात क्षति पुराएको छ भने बालाकोट र होश्राङदीमा समेत बर्षातले क्षति भएको स्थानीय चन्द्रबहादुर क्षत्रीले उल्लेख गरेका छन् ।
स्थानीय बालकृष्ण उपाध्यायका अनुसार महाशिलामा पर्ने लुंखु हुवास सडक खण्डमा नजिक गएको पहिरोले रुक्मागत अधिकारी गोठ भत्किएको हो ।यसैगरी स्थानीय केशव अधिकराी, कान्ला चापागाई, अमृत अधिकारी, उमाकान्त अधिकारी घरमा पहिरोले क्षति पुगेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया