
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
शिशिर पौडेल,पोखरा। लायन्स क्लव अफ पोखरा चौतारीले महेन्द्र माध्यमिक विद्यालय घार्मीमा अक्षयकोष स्थापना गरेको छ । ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने हेतुले क्लवका अध्यक्ष परशुराम पौडेलले आफ्ना माता पिता दण्डपाणी÷ भिमकलाको स्मृतिमा ५१ हजार राशीको शैक्षिक अक्षयकोष स्थापना गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलले जानकारी दिनुभयो ।
विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथी लायन्सका एरिया जोन प्रमुख सुर्य प्रसाद वराल र कलवका अध्यक्ष परशुराम पौडेलले ५१हजार रुपैयाको चेक विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल तथा प्रधानाध्यापक वासुदेव पौडेललाई हस्तान्तरण गर्नुभयो ।कायृक्रममा बोल्दै जोन प्रमुख वरालले सामाजिक सेवाको क्षेत्रमा लायन्स क्लव अग्रणी संस्था रहेको वताउँदै, ग्रामिण भेगका वालवालिकाको शैक्षिक विकासमा सवैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
क्लवका अध्यक्ष पौडेलले आफ्नो सहयोगले यस विद्यालयका वालवालिकाको शैक्षिक सुधारमा केही हौशला मिल्ने वताउँनुभयो । कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष ऐन व. ऐर, पुर्व अध्यक्ष संजीव वहादुर कोईराला,मोहनवावु खड्का, राजेन्द्र कार्की, सरद कुमार सापकोटा, रामचन्द्र अधिकारी, विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल, प्रधानाध्यापक वासुदेव पौडेल, सल्लाहकार महेश्वर पौडेल लगायतले लायन्सको अन्र्तराष्टिय संस्थाले नेपालमा गरेका कार्यको चर्चा गरेका थिए । सो अवसरमा क्लवले विद्यालयलाई निरन्तर सहयोग जारी राख्ने घोषणा समेत गरेको छ ।
सोही अवसरमा विद्यालयले माध्यमिक शिक्षा परिक्षा उत्र्तीण विद्यार्थीलाई बधाई सहित सम्मान समेत गरेको छ ।उत्कृष्ट जिपिए सहित उत्र्तीण भएका असिम सुनार, विजय पौडेल,निश्चल सुनार, मन्जित सुनार,प्रगति सुनार र झरण गर्वुजालाई विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल, प्रधानाध्यापक वासुदेव पौडेल, सल्लाहकार महेश्वर पौडेल, शिक्षक सरद सापकोटाले खादा लगाएर बधाई सहित सम्मान गरे । अध्यक्ष पैोडेलले सामुदायिक विद्यालय तर्फ यस विद्यालयले प्राप्त गरेको नतिजा अव्वल रहेको वताउनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर थप वृद्घि गर्न आवस्यक समवन्य गरिने स्पष्ट पानुृभयो ।विद्यार्थी विजय पौडेलले विद्यालयको सम्मानले थप हौशला मिलेको वताए ।२०४७ सालमा स्थापना भएको विद्यालयले २०५२ सालदेखि पहिलो पटक प्रवेशिका परिक्षामा सहभागिता जनाएको वताईएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया