
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
शिशिर पौडेल,पोखरा । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले माध्यमिक शिक्षा परिक्षा उत्र्तीण विद्यार्थीलाई सम्मान गरेको छ ।विद्यालयवाट एसइइ परिक्षामा सफलता प्राप्त गरेका ७६ जना विद्यार्थी र उनका अभिभावकलाई सम्मान गरिएको हो । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, सहायक प्रअ रामवहादुर वानियाँ, भेषराज पौडेल, समितिका सदस्य विमला अधिकारी, सन्दीप थापा, मेहरमान नेपाली, शिक्षक महेन्द्रमणि पौडेल,कृष्णप्रसाद पौडेल ,अभिभावक प्राध्यापक डा श्रीधर न्यौपाने लगायतले सम्मान गर्नुभयो ।
कार्यक्रममा प्रधानाध्यापक आचार्यले सामुदायिक विद्यालय तर्फ विद्यालयले प्राप्त गरेको नतिजा अव्वल रहेको वताउँदै, सवैको मेहनतवाट यस वर्ष पनि उत्कृष्ट नतिजा आएको वताउनु भयो । विद्यालयले ए प्लस प्राप्त गर्ने ११ जना विद्यार्थीलाई विन्ध्यवासिनी पदक सहित नगद ५ हजार ५ सय ५५ राशीवाट सम्मान गर्ने घोषणा समेत गरेको छ ।
उक्त सम्मान विद्यालयको वाषर््िाकउत्सवका दिन प्रदान गरिने वताईएको छ ।सो विद्यालयवाट उत्कृष्ट जिपिए सहित ९३ दशमलव ८२ प्रतिशत विद्यार्थी उत्र्तिण भएका थिए । ८१ जना मध्ये ११ जनाले ए प्लस प्राप्त गरेको विद्यालयले जनाएको छ । १२ कक्षा सम्म संचालित विद्यालयले कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकायमा आवेदन खुल्ला समेत गरेको दश जोड दुई संयोजक माधव अधिकारीले जानकारी दिनुभयो । सामुदायिक विद्यालय तर्फ देशकै उत्कृष्ट पहिलो वन्न सफल सो विद्यालयमा करिव १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया