
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । पर्वतका पत्रकार लक्ष्मण विश्वकर्मा गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट पुरस्कृत हुनुभएको छ ।
गण्डकी प्रदेश सरकारको आयोजनामा संचालित “युवा प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम” अन्तर्गत पर्यटन प्रवर्द्धनतर्फ पर्वत जिल्लाबाट छनौट भएर पुरस्कार तथा सम्मान प्राप्त गर्नुहुनुभएको हो । विगत १ दशकदेखि पर्वतमा रहेर सक्रिय पत्रकारिता गर्दै आउनुभएका नयन न्युज डटकमका सम्पादक विश्वकर्माले विशेष रुपमा कृषि, पर्यटन, उद्यम र समाजसेवाका क्षेत्रमा जोड दिएर कलम चलाउदै आइरहनुभएको छ ।
गण्डकी प्रदेश स्तरीय उक्त प्रतियोगितामा विश्वकर्मा सँगै प्रदेशका ११ जिल्लाका १३ जनालाई युवा प्रतिभा र ३ जनालाई युवा उद्यमी पुरस्कार प्रदान गरिएको छ । आइतबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि युवा प्रतिभा तथा नवउद्यमीहरुलाई मन्त्रालयका सचिव प्रकाश पौडेलले पुरस्कार वितरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले प्रदेशभित्र विभिन्न क्षेत्रमा योगदान पुर्याएका युवाहरूलाई उनिहरुले गरेको योगदानका बारेमा विशेष रुपमा जाँचबुझ गरि प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको बताउनुभयो । यस्तो पुरस्कारले युवाहरुमा आफ्नो कर्मप्रति थप लगनशीलता बढाउन प्रेरणा मिल्ने र विदेश पलायन रोक्न समेत मद्दत पुग्ने बताउनुभयो ।
युवा प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम अन्तर्गत विभिन्न ९ वटा बिद्यामा पुरस्कार वितरण गरिएको मध्ये कृषि तथा लघु उद्यमतर्फ चामे-५, मनाङका सेराप विष्ट प्रथम पुरस्कार र काठेखोला-८, बाग्लुङका चानसिंह श्रीसले द्धितिय पुरस्कार प्राप्त गर्नुभएको छ । पर्यटन प्रर्वद्धन तर्फ पुतलीबजार नगरपालिकाका गोबिन्द मरासिनीले प्रथम र महाशिला गाउँपालिका-६, पर्वतका लक्ष्मण कुमार सुनारले (लक्ष्मण विश्वकर्मा) द्वितिय पुरस्कार प्राप्त गर्नुभयो । त्यस्तै
अध्ययन/अनुसन्धान/नविनता वा सिर्जनशिल कार्य तर्फ डा. म्याग्दे-२ तनहुँका नमिता पौडेल अधिकारीले प्रथम, कुश्मा-१०, पर्वतका पूर्ण प्रसाद अधिकारीले द्धितिय पुरस्कार र गोरखा नपा-९, गोरखा द ओसन क्लबका अध्यक्ष अमित खत्रीले तृतिय पुरस्कार प्राप्त गर्नुभएको छ । त्यस्तै युबा सशक्तिकरण तथा नेतृत्व विकासमा युवा सहभागिता तर्फ दोर्दी-९, लमजुङका आशिष तामाङ प्रथम पुरस्कार, समाजसेवा/स्वयंसेवा तर्फ अर्जुनचौपारी-४, स्याङ्जाका दिपक बिकले प्रथम र गल्कोट-१०, बाग्लुङका विष्णु काउचा घर्तिले दित्तिय पुरस्कार प्राप्त गर्नुभयो । रोजगारी, उद्यमशीता कला, संस्कृति, साहित्य सिर्जना तर्फ पोखरा महानगरपालिका-३, कास्कीका भुषण राज भण्डारी प्रथम पुरस्कार,विज्ञान तथा प्रविधि / संन्चार, सुचना प्रविधि तर्फ घरपझोङ-१. मुस्ताङका आदित्य रसाइली प्रथम पुरस्कार, स्वास्थ्य, सरसफाई तथा वातावरण संरक्षण र दिगो बिकास तर्फ गोरखा नगरपालिका ८, गोरखा डा. विशाल केसी प्रथम पुरस्कारबाट सम्मानित हुनुभयो । विभिन्न क्षेत्रमा प्रथम, द्वितिय र तृतीय हुनेले क्रमशः ५० हजार र २५/२५ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै नवउद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रममा रिजाल सेनेटरी प्याड उद्योग गैडाकोट-५. नवलपुरका बिरेन्द्र रिजाल प्रथम पुरस्कार ,शिवशक्ति एग्रो फर्म कावासोती ७, नवलपुरका सुदिप दुबाडी द्वित्तिय पुरस्कार र मग्याम कृषि तथा पशु फर्म प्रालि हरिनास-२, स्याङ्जाका आभास सिग्देलले तृतीय पुरस्कार प्राप्त गर्नुभएको छ । युवा उद्यमीले प्रथम, दित्तिय र तृतीय पुरस्कार क्रमशः नगद १ लाख, ५० हजार र २५ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया