
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत। समाजवादी प्रेस सङ्गठन गण्डकी प्रदेश कमिटीको आयोजनामा पत्रकारहरूको लागि दुई दिने कार्यशाला सम्पन्न भएको छ ।सञ्चार क्षेत्र तथा सामाजिक सञ्जालहरूमा रहेका अवसर र चुनौती साथै पत्रकार आचारसंहिताको बारेमा ज्ञान लेनदेन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा पर्वत सदरमुकाम कुश्मा बजारमा भएको कार्यक्रममा सहभागीहरूबिच पछिल्लो समय आर्थिक सङ्कटका कारण सञ्चार माध्यम र पत्रकारहरूले भोगिरहेका समस्या, पत्रकारितामाथि नै हाबी भइरहेका सामाजिक सञ्जाल, प्रभावकारी पत्रकारिताका लागि आचारसंहिताको पालना लगायतको बारेमा सहजीकरण गरिएको थियो ।
अभिमुखीकरणमा डिजिटल प्लेटफर्म, अनलाइन समाचारको प्रसार र प्रभावकारिता, सामाजिक सञ्जाल र यिनीहरूको प्रभाव, सामाजिक सञ्जालका चुनौतीहरू, फेक न्युज र गलत सूचनाको प्रसार, पत्रकारिताभित्रको गोपनीयता र नैतिकता, प्रेस स्वतन्त्रता लगायतका विषयमा सहजीकरण भएको थियो । सहभागीहरूलाई न्यु मिडियाका अवसर र चुनौतीहरूसँग परिचित गराउने, पत्रकार आचारसंहिताको महत्त्व र पालनको आवश्यकताका बारेमा सचेत गराउने, पत्रकारहरूलाई डिजिटल प्रविधिको सही उपयोग गर्न सघाउने, सञ्चार माध्यमको पारदर्शिता र विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
समाजवादी प्रेस सङ्गठन पर्वतका अध्यक्ष लक्ष्मण बि।सी।ले सहभागीहरूले प्राप्त गरेको ज्ञान र सीपले नेपाली सञ्चार जगत्मा पारदर्शिता, विश्वसनीयता र व्यावसायिकताको स्तर अभिवृद्धि गर्न सघाउने विश्वास गरिएको बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया