
१प्रगति स्कुलमा साहित्य उत्सव सम्पन्न
२फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
३याम बहादुर चोचाङ्गीले सार्वजनिक गरे ७ बुँदे चुनावी प्रतिबद्धता
४बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
५प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई स्वच्छ र भयरहित बनाउन आईजीपी अर्यालको निर्देशन
६कार्यसम्पादन मुल्यांकनमा पैंयूँ पर्वत जिल्लामै पहिलो
७महाशिवरात्रीमा पर्वत समाज जापानद्धारा विशेष कार्यक्रम आयोजना गर्दै
८यो निर्वाचन सामान्य होइन, सबै मिलेर सफल पारौं : प्रधानमन्त्री कार्की
९त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा
१०नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब अध्यक्षमा लक्ष्मण थापा
११नक्कली पिएचडी देखाएर जागिर खाने त्रिविका सह–परीक्षा नियन्त्रकलाई ६ महिना जेल
१२अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
६पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
७स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
८म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
९समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१०पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
११जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
१२नमुना आवासीय माविमा स्काउटद्वारा हाटबजार तथा खाना महोत्सव सम्पन्न
शिशिर ,असार । पोखराका धार्मिक तथा सामाजिक व्यक्तित्व पदम वहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ। हिमालय क्लब बाटुलेचौरले क्लवका पुर्व अध्यक्ष स्व कार्कीको स्मृतिमा एक लाख एघार हजार एकसय एघार रूपैयाँको अक्षयकोष स्थापना गरेको हो ।क्लवले बुधवार आयोजना गरेको श्रद्धाञ्जली सभामा समाजमा धार्मिक तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्ति संस्थालाई सम्मान गर्ने उद्देश्यले कोष स्थापनाको घोषणा गरिएको क्लवका पुर्व अध्यक्ष मोहन वहादुर थापाले जानकारी दिनुभयो। सभामा मानार्थ सदस्य एवं पुर्व मन्त्री कुमार खड्काले स्व कार्कीले यस क्षेत्रको सामाजिक, धार्मिक तथा राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकाे चर्चा गर्दै उहाँको योगदानलाई चिर स्थायी बनाउनु पर्नेमा जोड दिनुभयो।
क्लबका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तीर्थ तामाङ, पुर्व अध्यक्ष जिव नारायण श्रेष्ठ, मोहन वहादुर थापा, केभसिटी सहकारीका अध्यक्ष दुर्गालाल श्रेष्ठ, हिमालय सहकारीका उपाध्यक्ष प्रकास थापा, क्लवका सचिव िशवराज देवकोटा लगायतकाले स्वर्गीय कार्कीको योगदानको चर्चा गरेका थिए।
यसैबिच विन्ध्यवासिनी माविले पनि शोक सभा गरेको छ। विन्ध्यवासिनी उच्च मा वि स्थापनार्थ आयोजित महायज्ञका प्रमुख अतिथि रहेका कार्कीको स्मृतिमा शोक सभा गरिएको हो। सभामा स्व कार्कीको योगदानको चर्चा गर्नुका साथै पुष्प गुच्छा अर्पण गरिएको थियो।क्षेत्री समाजका केन्द्रीय कोषाध्यक्ष समेत रहेका कार्कीको गत विहीबार ६७ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो।


१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा

प्रतिक्रिया