
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा। नेशनल प्याव्सन कास्कीको आयोजनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । एन प्याव्सनको यो प्रतियोगिता १८ औं संस्करण हो । प्रतियोगितामा एन प्याव्सनमा आवद्ध ३९ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा डायमण्ड मोडल स्कूलका सुदर्शन पौडेल, विवेक ढु·ाना, सुजता अधिकारी, विमर्श न्यौपाने प्रथम, मर्नि· ग्लोरी एकेडेमी स्कूलका सिवानी भण्डारी, स्तुती अधिकारी, सुयोग आचार्य, साजन गिरी द्धितीय, वागमारा एकेडेमी गार्डेनका औपा भण्डारी प्रथम, रिजन थापा गौरव गौतम अञ्जीला शर्मा तृतीय, रिलायन्स पब्लिक इंगलिस स्कूलका आदर्शनारयण बराल, भूमि रानाभाट, दिपशिखा क्षेत्री, रोशिका रानाभाट सान्त्वना भएका छन् ।
त्यैगरी त्रिवेणी पब्लिक सेकेण्डरी स्कूलका सन्देश थापा, लेनिस केसी, आयुस लङगुन, प्रशान गौतम तथा चिल्डे«न एकेडेमी स्पन्दन घिमिरे, वसन्त हर्मेल, जेसुस तामाङ सेरोज गुरुङ क्रमश पाँचौ र छैटौ भएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीको सर्वा·िण विकासका लागि हाजिरी जवाफ प्रतियोगिता कोषेढु∙ा सावित हुने बताउनुभयो ।उहाँले हरेक युनिट सकेपछि विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने युनिटबाट प्रश्न सोध्ने वानिको विकास गर्न सकेमा विद्यार्थीमा उत्प्रेरण जाग्ने बताउनुभयो ।
‘विद्यार्थीहरुको सिकाईको अभिन्न अंग भनेकै हाजिरी जावफ प्रतियोगिता हो’ उहाँले भन्नुभयो,‘ हरेक युनिटसँगै जुनसुकै विषयमा पनि प्रश्न सोधेर विद्याथीको उत्प्रेरण जगाउने काम शिक्षकले गर्नुपर्दछ ।’ एन प्याव्सनक हरेक क्रियाकलाप उत्कृष्ट भएको बताउँदै उहाँले आगामि दिनमा पनि यस्ता खालका कार्यक्रमहरुलाई निरन्तरता लैजान सुझाव दिनुभयो ।
एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विक्रम सुवुदी र सदस्य हरिराज अधिकारीले बोल्नु भएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया