
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । पर्वतको पैंयुँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम पारित भएको छ । शुक्रवार सम्पन्न पैंयू गाउँसभाको १४ औँ अधिवेशनले आगामी आर्थिक वर्ष ०८१र८२ का लागि रु।४१ करोड २ लाख ४० हजार ८ सय बराबरको बजेट पारित गरेको हो ।
गाउँपालिकाकी उपाध्यक्ष यामकुमारी रानाले प्रस्तुत गरेको बजेटमा चालु खर्च ७६ दशमलब १४ प्रतिशत र पुँजीगत खर्च २३ दशमलब ८६ प्रतिशत बिनीयोजन गरिएको छ ।
प्रस्तुत गरिएको बजेटमा आयतर्फ समानीकरण अनुदान रु।८ करोड ८ लाख, सशर्त अनुदानतर्फ रु।२१ करोड ५८ लाख ९५ हजार, समपूरक अनुदानतर्फ रु।६० लाख र राजश्व बाँडफाँड तर्फ रु।६ करोड ५८ लाख ९९ हजार ९ सय ९९ रहेको छ ।
प्रदेश समानीकरण अनुदानतर्फ रु।९६ लाख ८२ हजार, विशेष अनुदानतर्फ रु।४० लाख, समपुरक अनुदानतर्फ रु।६० लाख र राजश्व बाँडफाँड तर्फ रु।२९ लाख ३६ हजार रहेको छ भने आन्तरिक आम्दानीतर्फ रु।५७ लाख ५० हजार र चालु वर्षमा रहने अनुमानित मौज्दाततर्फ रु।१ करोड ३२ लाख ७७ हजार ८ सय १ रहेको छ ।
उपाध्यक्ष रानाले गाउँपालिकाको आर्थिक वर्ष ०८१/८२ का लागि जम्मा चालु तर्फ रु ३१ करोड २३ लाख ६४ हजार ८ सय र पूँजीगत तर्फ रु।९ करोड ७८ लाख ७६ हजार बजेट बिनीयोजन गरेको जानकारी दिनुभयो ।पैंयुँ गाउँपालिकाले गत आर्थिक वर्षमा रु. ४१ करोड७२ लाख ४२ हजार ७ सय रुपैया बराबरको बजेट सार्वजनिक गरेको थियो ।
आधुनिक कृषि प्रविधि, पर्यटन र पुर्वाधार, पैंयुँवासीको समृद्धिको आधार भन्ने मुल मर्मका साथ सार्वजनिक गरिएको बजेटमा शिक्षा, कृषि, स्वास्थ्य,सडक लगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ । आगामी वर्ष कृषितर्फ एक करोड १० लाख ६० हजार बिनीयोजन गरिएको छ भने स्वास्थ्य सेवाका लागि ७४ लाख ९७ हजार, शिक्षाका लागि १ करोड ९४ लाख २८ हजार, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका लागि १५ लाख ३० हजार बिनीयोजन गरिएको छ ।
पुर्वाधार विकास तथा गाउँपालिका स्तरीय कार्यक्रमका लागि ४ करोड ७ लाख ३० हजार र वडा कार्यालय तर्फ तीन करोड १५ लाख बिनीयोजन गरिएको छ ।
यस अघि गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले प्रस्तुत गर्नुभएको थियो । उहाँले नीति तथा कार्यक्रममा समग्र पैयुँ गाउँपालिकाको समृद्धिका खाकाहरु प्रस्तुत गर्दैै आन्तरिक, प्रदेश तथा संघ सरकारसँगको समन्वय र सहकार्यमा नागरिकका चाहना पुरा गर्न निरन्तर लागिरहने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया