
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । जिल्लाको विहादी गाउँपालिकाले १५ र्औ सभा मार्फत आागामी बर्षको नीति तथा कार्यक्रम ल्याएको छ । गाउँ सभामा अध्यक्ष परविन गुरुङले प्रस्तुत गरेको आगामी बर्षको नीति तथा कार्यक्रम सर्वहमत पारित भएको हो । गाउँ सभामा अध्यक्ष गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विहादी गाउँपालिका भित्रका युवाहरुलाई रोजगरा दिने गरी ग्रामीण स्वालम्बन कार्यक्रमको घोषणा गरेका छन् ।
आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि अध्यक्ष गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता दिइएको छ । ग्रामीण विद्युतीकरणको क्षमता अभिबृद्धि गर्दै सडक बत्तिको परिकल्पना नीति तथा कार्यक्रममा गरिएको छ ।
भूमि वैंकको अवधारणलाई अगाढि बढाउने घोषणा गर्दै अध्यक्ष गुरुङले श्रम वैंकको अवधारणालाई कार्यान्वयन गरिने उल्लेख गरेका छन् ।
नीति तथा कार्यक्रममा अध्यक्ष गुरुङले उत्पादन तथा काममा आधारित अनुदान कार्यक्रमलाई अघि सार्दै श्रमिसंग गाउँपालिका अध्यक्ष कार्यक्रम आयोजना गरी सुचिकृत बेरोजगारीको गुनासो सुनुवाई कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेका छन् ।
स्थानीयबासीको स्वास्थ्यलाई लक्षित गरी आँखा उपचार केन्द्रको स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेखछ । प्रसुती महिलाहरुको स्वास्थलाई ख्याल गर्दै ग्रामीण अल्ट्रा साउण्ड सेवा कार्यक्रमलाई विस्तार गरिने उल्लेख गर्दै अध्यक्ष गुरुङले सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीको नतिजा सन्तोषजनक नभएमा विषयगत शिक्षाको आन्तरीक सरुवा हुने नीति अगाडि सारेका छन् । २० युनिटसम्मको शुल्क निशुल्क गरिने अवधारणा अगाडि बढाउने तथा जिर्ण पोलहरुको मर्मत ब्यवस्थापनको लागि पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कृषि भूमिमा पानी सिंचाईमा लगानी कार्यक्रमका लागि संघीय सरकारसंगको समन्वयमा ४ करोडको लगानीमा बृहत सिंचाईका पूर्वाधार निर्माण गरिने र डिप बोरिङ आयोजना प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
एक टोल एक चौतारी कार्यक्रम सञ्चालन गर्दै जलवायू परिर्वतन सम्बन्धि कार्यक्रम सञ्चालन गाउँपालिकाले सञ्चालन गर्ने भएको छ । समुन्नत विहादी सम्मानीत बिहादीबासीको नारा गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया