
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्बत । जिल्लामा कार्यरत स्वास्थ्य बिमा सहयोगीहरूले बिभिन्न १० बुदे मागहरु राखेका छन् । स्वास्थ्य बिमाको अभिकर्ताको समेत भूमिका निर्वाह गर्दै आइरहेका सहयोगीहरूले सरकारसँग विभिन्न १० वटा बुँदाहरुमा आफ्ना माग राखेका हुन् । सहयोगी कार्यकर्ताहरुले आफुहरुले पाउदै गरेको प्रोत्साहन रकममा महालेखा परिक्षकको कार्यालयले १५ प्रतिशत कर कट्टीको लागि बेरुजु लेखेता पनि पहिले झै १ प्रतिशतनै कर काटने व्यवस्था गर्ने । साथै आवश्यक व्यवस्था गरि हामीले पाउने प्रोत्साहन रकम नघटने व्यवस्था गर्न माग गरेका छन् ।
उनीहरुले दर्ता सहयोगीहरुलाई दिईदै आएको प्रोत्साहन रकमको १० प्रतिशतलाई रकम २०७३ साल देखिनै कायम रहेको र हालको महङ्गीले उक्त प्रतिशतलाई अन्य कर्मचारीहरुको बढ तलब प्रतिशत अनुसार प्रोत्साहन प्रतिशतलाई पनि वढाउनु पर्ने माग गरेका छन् ।
यसैगरी उनीहरुले स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार बोर्डले सम्झौता गर्दा अनुसूचि ५ को नियम ९आ० ३ को उपनियम ख र ग सम्बन्धमा कुल जनसंख्याको कार्यक्रममा बीमित संख्याको प्रतिशतको आधारमा कुल योगदानको रकम जनसंख्याको ५० प्रतिशत वा सो भन्दा वढि विमित्त भएमा १२।५ प्रतिशत प्रोत्साहन र जनसंख्याको ८० प्रतिशत वा सो भन्दा वढि विमित्त भएमा १५ प्रतिशत प्रोत्साहन रकम पाउने स्पष्ट लेखेकोमा स्वास्थ्य बिमा वोर्डले उक्त प्रोत्साहन रकम एकपटकलाई मात्र भनि व्याख्या गरेकोले उक्त प्रतिशत पुर्याउने वडाका दर्ता सहयोगीहरुलाई नियमावली र सम्झौता अनुसार एकपटक मात्र नभई सधै पाउने व्यवस्था गर्न माग गरेका छन् ।
स्वास्थ बिमा बोर्ड पर्वतमा ज्ञापन पत्र दिदै दर्ता सहयोगीहरुलाई पोशाक लगायत अत्यावश्यक मोबाईल, स्टेशनरी सामाग्रीहरु यथासिघ्र उपलब्ध गराउने साथै पोशाक र आवश्यक स्टेशनरी प्रत्येक वर्ष उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।
ज्ञापन पत्र बुझे पछि स्वास्थ बिमा वोर्ड पर्वतका कार्यालय प्रमुख टीका कुमारी श्रीसले सहयोगी कार्यकर्ताको माग सम्बन्धित निकायमा पठाउने जानकारी दिइन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया