
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । सिसिटिभि क्यामेरा जोभिजन ब्राण्डका पदाधिकारी र लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीका पदाधिकारी बिच अन्तरक्रिया सम्पन्न भएको छ । पोखरा रहेका सिसिटिभी क्यामेरा बिक्रेताहरुद्धारा गठन भएको लायन्स क्लबका पदाधिकारी र भर्खर बजारमा आएको सिसिटिभी क्यामेरा जोभिजन ब्राण्डका ब्यवसाय बिकास ब्यवस्थापक आशुुतोष श्रेष्ठ र जोभिजनका आधिकारीक बिक्रेता एस एचटीसि प्रालिका बिभाग प्रमुख अभिजीत विश्वास बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अन्तरक्रिया कार्यक्रममा वोल्दै जोभिजन ब्राण्डका ब्यवसाय बिकास ब्यवस्थापक आशुतोष श्रेष्ठले पोखरामा रहेका सिसिटिभीका बिक्रेताहरुको सहकार्यको प्रशंसा गरे । आजकल बजारमा झोले ब्यापारीहरुका कारण सिसिटिभी ब्यापारमा नकारात्मक असर पारिरहेको सन्दर्भमा पोखरामा रहेका सिसिटिभी बिक्रेताहरु संगठित भएर लायन्स क्लब गठन गरी आफ्नो ब्यापार व्यवसायलाई समेत सांगठनिक रुपमा अगाडी बढाएकोमो श्रेष्ठले लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीमा आवद्ध सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे ।
आफुहरुले बजारमा नया ब्राण्ड जो भिजन ल्याएको र त्यसको प्रचार प्रसारका लागि पोखरामा आएर बिक्रेताहरु संग भेटघाट गर्न पाउदा खुसी लागेको वताउदै आफ्नो नयाँ ब्राण्डलाई समेत पोखरामा बिस्तारका लागि पोखरेली बिक्रेताहरु समक्ष उनले आग्रह समेत गरे ।
त्यस्तै जोभिजनका आधिकारीक बिक्रेता एस एचटीसि प्रालिका बिभाग प्रमुख अभिजीत विश्वासले जो भिजनले पोखरामा डिलरलाई मात्र आफुहरुले जोभिजनको सामाग्री उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे । पछिल्लो समय बजारमा डिलर संगै अन्य ब्यापारीहरुलाई अधिकृत बिक्रेताहरुले सामाग्रीहरु उपलक्ध गराउदा बजारमा अधिकृत डिलरहरु समक्ष ग्राहक पुुग्न नसकेको र साना ब्यापारीहरुका कारण ब्राण्डमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले आफुहरुले अधिकृत डिलर मार्फतनै आफुहरुको ब्राण्ड बिक्री वितरण गर्ने वताए ।
लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीका जोन चियर पर्सन मातृका पोखरेलले ग्राहकहरुलाई सिसिटिभी क्यामरा जडान गर्दा लोकल सामाग्री भन्दापनि ब्राण्डका सामाग्री उपलब्ध गराउन सके बिक्रेताहरुलाई सहज हुने वताए । अहिले बजारमा आफुहरुले कुनै ब्राण्डको डिलर लिएतापनि कुनै ब्यवशायीेले कम्पनीमा फोन गरेर सामान मगाएमा पठाउने प्रचलन बढेका कारण त्यसबाट ब्राण्ड लिने डिलरहरुलाई अफ्ठेरो पर्ने गरेको वताउदै जोभिजनलाई त्यसप्रति सचेत हुन आग्रह गरे ।
त्यस्तै पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुदिप ओझाले पछिल्लो समय सिसिटिभी क्यामेराको बजारमा अस्वस्थ प्रतिस्पर्धा वढेका कारण ब्यवसायीहरु मिलेर जानुको विकल्प नरहेको वताए । व्यवशायीहरुले लोकल सामान भन्दापनि ब्राण्डलाई नै जोड दिनुपर्ने उनको भनाइ रहेको थियो । आयुषा इन्टरनेश्नलका सञ्चालक अनिल श्रेष्ठले व्यवसायीहरु बीच अस्वस्थ प्रतिस्पर्धा गर्नुभन्दा मिलेर ब्यवसाय गर्न सके सम्पूर्ण व्यवसायीलाई फाइदा हुने बताए । व्यवशायीहरु मिलेर काम गर्न सकेको खण्डमा कुनैपनि ब्राण्डले ब्यवसायीहरुलाई प्रतिस्प्रर्धामा उतार्न नसक्ने उनको भनाइ रहेको थियो ।
लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीकाका अध्यक्ष दिनेश महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेनी कम्युनिकेशनका प्रवन्ध निर्देशक लक्षिण खत्री तथा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियोभने कार्यक्रमको सञ्चालन क्लवका उपाध्यक्ष तथा गोम्जा आइटी इन्जीनियरिङ प्रालिका सञ्चालक गोम्जा रावत तामाङले गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया