
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
शिशिर,पोखरा ।प्रिन्सिपल एसोसिएसन अफ नेपालले सातै प्रदेसवाट छनौट गरिएका विद्यालय तथा प्रधानाध्यापकलाई सम्मान सहित पुरस्कृत गरेको छ।
सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरूको साझा संस्था पानले प्रथम अधिवेशनका अवसरमा काठमाडौंमा विशेष कार्यक्रमका विच सर्वोत्कृष्ट विद्यालय र प्रधानाध्यापकलाई सम्मान गरेको हो । संस्थाले गण्डकी प्रदेशबाट उत्कृष्ट विद्यालयमा पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी मावि, उत्कृष्ट प्रधानाध्यापकमा प्रकास मावि बेनीका लेख बहादुर हमाल र उत्कृष्ट पालिकाको रूपमा पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका छनौट भएका थिए।
उनीहरू सहित सात वटै प्रदेशमा सर्वोत्कृष्ट भएकालाई प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा राना, एमाले नेता प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता बद्री पाण्डे, माअाेवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सम्मान गरे।
गतवर्ष मात्र सामुदायिक विद्यालय तर्फ देशकै सर्वोत्कृष्ट पहिलो बनेको विन्ध्यवासिनी मावि लगातार उत्कृष्ट बन्दै रेकर्ड नै राख्न सफल भएको छ । सम्मान पछि विद्यालयका प्रअ कृष्णप्रसाद आर्चायले सबै पक्षको सहयोग र शैक्षिक तथा भौतिक विकासमा खेलेको भूमिकाले नै विद्यालय लगातार उत्कृष्ट बनेको बताए । उनले सम्मानले थप जिम्मेवार बनाएको बताउदै, थप शैक्षिक गुणस्तर वृद्धिका लागि आफुहरु लागि परेको स्पष्ट पारे। पानका अध्यक्ष सुदन प्रसाद गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
उत्कृष्ट विद्यालयको रूपमा सम्मानित भएको उक्त विद्यालयको अवलोकन र शैक्षिक गतिविधिको अध्ययन गर्न दैनिक जसो देशका बिभिन्न भागबाट विद्यालयको टोली आउने गरेको बताईएको छ। हालसम्म करिब पाँच सय बढी विद्यालयवाट विद्यालयको अवलोकन तथा अध्ययनका लागि आएको विद्यालयका अप्रेसन म्यानेजर नविन अधिकारीले जानकारी दिए।
टोलीलाई विद्यालयले गरेका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले खेलेको भूमिका र शिक्षक कर्मचारीले गरेको मेहनतका विषयमा जानकारी दिने गरिएको छ।यसअघि उक्त विद्यालय कास्कीका विभिन्न संघसंस्थावाट समेत सम्मानित समेत भईसकेकाे छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया