
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा। नेशनल प्याव्सन कास्कीको आयोजनामा दोस्रो अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । एन प्याव्सनमा आवद्ध विद्यालयका विद्यार्थीवीच भएको प्रतियोगितामा छात्र र छात्रा तर्फ ४०÷४० जनाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा छात्र तर्फ कास्की मोडनाइज्ड एकेडेमीका मितेश थापा प्रथम, सिद्धार्थ लवडेल वोर्डिङ स्कूलका पृथ्वीराज न्यौपाने द्धितीय, त्रिवेणी पब्लिक हाइयर सेकेण्डरी स्कूलका प्रमोद रानाभाट तृतीय र सिद्धिविनायक वोर्डिङ स्कूलका आयस रञ्जीत सान्त्वना भएका छन् ।
त्यसैगरी छात्रा तर्फ त्रिवेणी पब्लिक हाइयर सेकेण्डरी स्कूलकी चाहान राई प्रथम, सिद्धिविनायक वोर्डिङ स्कूलकी सन्ध्या शर्मा द्धितीय, रत्नज्योति हाइयर सेकेण्डरी स्कूलकी श्यामसुधा पराजुली तृतीय र ज्ञान ज्योति विद्याकुञ्ज माविकी जेशिका गुरुङ सान्त्वना भएका थिए । विजयी विद्यार्थीलाई ट्रफि र प्रशंशा पत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा सिनियर नेशल आर्विटर नरेन्द्र रानाभाट, सिनियर नेशनल आर्विटर शुक्र कुमार प्रधान, आर्विटर विनोद नाल्मी, सिनियर नेशनल आर्विटर महेश्वर अधिकारी, नेशनल आर्विटर किरण कुमार रञ्जीत, नेशनल आर्विटर सागर साइ र नेशल आर्विटर रामबहादुर क्षेत्रीले सहजिकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीहरुको विभिन्न क्षमताको बौद्धिकता निखार्ने काम बुद्धिचाल प्रतियोगिताले गर्ने बताए ।
एन प्याव्सनले गर्ने हरेक गतिविधि उत्कृष्टता रहेको बताउदै उनले यो प्रतियोगिताले विद्यार्थीको आत्माविश्वास, सिर्जनशिलता र धैर्य गर्ने शक्तिको विकास हुने उल्लेख गरे ।
नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य तथा कार्यक्रम संयोजक शिवराज पौडेलले गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया