
१खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
२५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
३शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
४पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
५शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
६गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
७विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
८मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
९प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
१०गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
११पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
१२मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पोखरा । ‘भूपू विद्यार्थीको एकता आजको आवश्यकता’ भन्ने मूलनारा लिई स्थापना भएको पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन माविका पूर्व विद्यार्थीहरुको संस्था छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको प्रारम्भिक साधारण सभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरी शुक्रबार सम्पन्न भयो ।
नयाँ कार्यसमितिको अध्यक्षमा कृष्ण बहादुर रानाभाट, उपाध्यक्षमा हिमलाल उपाध्याय, सचिवमा शालिकराम भण्डारी, कोषाध्यक्षमा कविता गुरुङ, सहसचिवमा ज्योति हमाल, सदस्यहरुमा कृष्ण प्रसाद पोखरेल, कविता गुरुङ (कवि), शिवराज न्यौपाने, गणेश घर्ति क्षेत्री, रामचन्द्र वराल र छविलाल पनेरु सर्वसम्मत चयन भएका छन् ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, सहप्रधानाध्यापक मेघनाथ पौडेलले भूपू विद्यार्थी मञ्चले विद्यालय र समुदाय विचको पुलको काम गर्ने गरी गतिविधिहरु गर्न सुझाव दिनुका साथै विद्यालयको तर्फबाट आवश्यक सहयोग गरिने वताए ।
सभामा संस्थाका अध्यक्ष कृष्ण बहादुर रानाभाटको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कविता गुरुङको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
सभाले संस्थाको सदस्य शुल्कको वारेमा आगामि पुष २ गते हुने वृहत भूपू विद्यार्थी भेला तथा संस्थाको साधारण सभामा विधान परिवर्तनको प्रस्ताव लैजाने विषयमा वृहत छलफल गर्ने भएको छ ।
सोही अवसरमा हालै विद्यालयमा सम्पन्न शिक्षक नायक गोष्ठी तथा जुनियर युवा रेडक्रस सम्मेलनको लागि ५ हजार दिने बैठकको निर्णयलाई सभाले अनुमोदन गर्नुका साथै विद्यालयका ६ जना अति विपन्न परिवारका विद्यार्थीलाई स्कुल ड्रेस सहयोग गर्ने निर्णय गरेको कोषाध्यक्ष कविता गुरुङले वताइन ।
मञ्चका अध्यक्ष कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत हिमलाल उपाध्यायले र संचालन सचिव शालिकराम भण्डारीले गरेका थिए ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया