
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा भएको छ । मे १९,२०२४ मा हुने “नेपाल डे परेड”का लागी कार्यसमिती पुरा भएको हो । कार्यसमितीमा नेपाल डे परेड न्युयोर्क २०२४ का लागी गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती, न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन ब. मल्ल अध्यक्ष र शेर्पा किदुग अमेरिकाका अध्यक्ष ई।.तेम्बा शेर्पा कन्भेनर रहने भएको हो ।
कार्यसमितीमा उप(कन्भेनरको जिम्मेबारी राजेश सापकोटा, तुलसी राम आचार्य, नबिन कुमार ओझा, सुवास साह, ओम बिश्वकर्मा र कृष्ण गुरुंगले पाएका छन् । भने अन्य बिभागमा आर्थिक बिभागको संयोजकको लागी दिन दयाल ९दिनेश० भण्डारी र सदस्यहरुमा बाबुराम शर्मा, टक ब। रुवाली, देबेन्द्र लामा र ध्रुबराज पौडेल रहको छन् ।
मिडिया संयोजकका लागी बिक्की पुलामी, प्रचार प्रसार संयोजकका लागी चमेली खाती परियार, सांस्कृतिक संयोजकका लागी बसन्ती राई, झाकी प्रदर्शन संयोजकका लागी शंकर पौडेल, स्वयंसेवक परिचालन संयोजकका लागी दावा शेर्पा, सह(संयोजकका लागी दान बहादुर मल्ल, र्याली ब्यवस्थापन संयोजकका लागी पुनम बसेल, कार्यक्रम ब्यवस्थापन संयोजकका लागी बासु लामीछाने, अतिथी सत्कार संयोजकका लागी नवराज केसी, सह(संयोजकहरुमा लक्ष्मी थापा र रश्मी श्रेष्ठ, ट्रक ब्यवस्थापन संयोजनका लागी लंग आईल्याण्ड नेपाली समाज र स्टेज ब्यवस्थापन संयोजकका लागी छिरिंग शेर्पाले जिम्मेवारी पाएका छन् ।
त्यस्तै गरी प्रदेश संयोजकहरुमा कोशी प्रदेशकालागी टिका ढकाल, मधेश प्रदेशका लागी शैलेन्द्र साह, बाग्मती प्रदेशका लागी पासांग नुर्बु शेर्पा, गण्डकी प्रदेशका लागी कृष्ण भट्ट, लुम्बिनी प्रदेशकाली टिका थापा, कर्णाली प्रदेशका लागी तिलक पुरी र सुदुर पश्चिम संयोजकका लागी दान सिंह बिष्टले जिम्मेबारी पाएका हुन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया