
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न भएको छ । पोखरामा पहिलो पटक व्यवस्थापन संकाय एम.वी.एस कार्यक्रममा अध्ययनरत विद्यार्थी विच प्रतिस्पर्धा गरीएको कार्यक्रममा विद्यार्थीले लेखन तथा प्रस्तुतीकरण गर्नुभएको थियो ।
सो दुई दिवसीय कार्यक्रममा कन्या क्याम्पस पोखराका ममता वास्तोला, शैव्या जोशी र विनिता सुवेदीको समुह प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ ।
त्यसैगरी गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका मनु थापा, सुमन ढकाल र प्रतिक क्षेत्रीको समुह द्धितिय र आदिकवी भानुभक्त क्याम्पसका विद्यार्थी सुनिता राना, पुजा भण्डारी र सविना श्रेष्ठ तृतीय स्थान हासिल गर्नुभएको छ ।
द्धितिय र तृतीय स्थान हासिल गर्ने समुहलाई क्रमशः पाँच हजार, चार हजार र तीन हजार नगद पुरस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको हो ।५ क्याम्पसबाट ३÷३ जना प्रतिस्पर्धी सहित ६ टिमको सहभागीता रहेको उक्त प्रतियोगितमा गुप्तेश्वर क्याम्पस, जनप्रिय क्याम्पस, कन्या क्याम्पस, पिएन क्याम्पस र दमौलीको आदिकवि भानुभक्त क्याम्पस रहेको थिए ।
कार्यक्रममा विज्ञका रुपमा रहनुभएका पोखरा विश्वविद्यालयका प्रा.डा. उमेश सिंह यादवले विद्यार्थीको प्रस्तुती माथि छलफल तथा पृष्ठपोषण गर्नुभएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले एमबिएस विद्यार्थीहरुको क्षमता अभिवृद्धि गराउने लक्ष्य सहित आयोजना गरिएको प्रतियोगिता निकै उपलब्धिमुलक भएको बताउनुभयो ।
क्याम्पस प्रमुख धर्मराज बरालले पोखरा आसपासमा रहेका क्याम्पसबिचको सम्बन्ध सँगै ज्ञान आदानप्रदानमा अबका दिनमा पनि यस्ता कार्यक्रम जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम संयोजक तथा आइ। क्यू।ए।सी। प्रमुख राजकुमार सुवेदीको अध्यक्षतामा भएको सो प्रतियोगिता बाह्य क्रियाकलाप संयोजक दुर्गानाथ पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया