News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को कार बिहान ६ बजे तिर बन्द्रेविडी मा बिजुली को पोल मा ठोकिएर दुर्घटना भएको छ ।

    उक्त कारमा रहेका चालक सहित २ जन सवार २ जना नै सकुसल रहेको ट्राफिकप्रहरीकार्यलय पर्वतले जनाएको छ ।

    बिजुली को पोल कार को ठक्कर बाट केही पर सरेको छ ।सोमवार बिहान ६ बजेको समयमा कार दुर्घटना हुँदा ११ केभिए बिजुलीको पोल ध्वस्त भएको छ । ग१च ६५१ नं को उक्त कार दुर्घटना पछि चालक सहित कारमा सवार सबै फरार भएकाे प्रहरीले जनाएको छ ।
    स्थानीयका अनुसार उक्त कारमा चालक पुरुष सहित एक महिला सवार थिए ।

    प्रतिक्रिया

    ट्रेन्डिङ