
१खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
२५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
३शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
४पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
५शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
६गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
७विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
८मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
९प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
१०गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
११पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
१२मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पर्वत । जि एण्ड जि मिडिया प्रा लिको आयोजना, मोदी गा पा र कुश्मा नगरपालिकाको सहयोगमा जिल्लामा सञ्चालनमा रहेका सम्पूर्ण अनलाइन सञ्चार माध्यममा आवद्द रहेका सञ्चारकमी बिच अनलाइन सञ्चार माध्यम र विधुतिय कारोबार ऐन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रमा बोल्दै पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले देशमा शुशासन ल्याउने कुरामा मिडियाको ठुलो भुमिका रहेको बताए। सरकार एक्लैले शासन गर्न नसक्ने भएकाले नै राज्यका हरेक अङ्गहरूको प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए । जि एण्ड जि मिडिया ले पत्रकारहरुलाई ऐन, कानुनको बारेमा जानकारी गराएर राम्रो अभ्यास गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
कार्यक्रमा बोल्दै कुश्मा नगरपालिका लेखा प्रमुख सुरेन्द्र रेग्मीले कार्यलयबाट प्रदान गर्ने बिज्ञापन, सुचनाको बारेमा स्पष्ठ पारेका थिए ।
उक्त कार्यक्रम ३ चरणमा बिभाजन गरिएको थियो । पहलिो चरणमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाका पूर्व उपाध्यक्ष गणेश पौडेलले पर्वत जिल्लामा सञ्चालित अनलाइन मिडियाको अवस्था ,चुनौती, दर्ता,प्रक्रियाको बारेमा जानकारी गराएका थिए ।
दोस्रो चरणमा जिल्ला न्यायाधिवक्ता केदार नाथ उपाध्यायले कतिपय मिडियाहरु कानुनी,आबिज्ञ हुदा समस्यामा पर्ने गरेको बताए । उनले अदालती अभ्यास आचार सहिता का बारेमा प्रकाश पारेका थिए । तेस्रो चरणमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाका सस्थापक अध्यक्ष भोलानाथ शर्माले मिडियाकर्मी साथीहररु समचार लेख्ने क्रममा कानुनी रुपमा सबल भइ लेखेमा समस्या नपर्ने बताए
नेपाल पत्रकार महासङ्घ पर्वत शाखाका पूर्वअध्यक्ष ओम प्रसाद घायल,नेपाल पत्रकार महासङ्घ पर्वतका पूर्वअध्यक्ष दुर्गा प्रसाद शर्मा, नेपाल पत्रकार महासङ्घ पर्वत शाखाका अध्यक्ष सन्तोष थापाले यो कार्यक्रम निकै प्रभावकारी रहेको भन्दै जि एण्ड जि मिडिया प्रा लि लाई धन्यबाद ज्ञापन गरेका थिए ।
हार्नेस जीपलाईनको रिसोर्ट साउनेबगरमा भएको कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । जि एण्ड जि मिडिया प्रा लिको आयोजना, मोदी गाउँपालिका र कुश्मा नगरपालिकाको सहयोगमा भएको कार्यक्रमको जि एण्ड जि मिडिया प्रा लि सञ्चालक गणेश गिरीलेसञ्चालन गरेका थिए ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया