
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
अमेरिका । लामो समय देखि अमेरिकामा कार्यरत आर पाण्डेयले हालै गृहमन्त्री भएका रबि लामिछानेलाई बिना रोकतोक काम गर्न दिन अनुरोध गर्नु भएको छ।
पाण्डेयले भन्नु भयो पुराना राजनैतिक पार्टीहरुले अहिले रबिको बाटो छेक्ने काम गर्नु हुदैन । उनी नया छन् बिस्तारै काम गर्दैछन् हेरौ न उनको काम पनि, नराम्रो भए जनताले भोली फालि हाल्ने समेत बताउनु भएको छ ।
अहिले सहकारीको कुरा निकालेर रबिलाई फसाउन थालिएको बिषयमा पाण्डेयले भन्नु भयो यदि साच्चिकै रबि दोषी नै रहेछन् र अदालतले त्यो कुरा प्रमाणित गरेछ भने मैले आफै १ करोड मात्रै होईन २ करोण भए पनि तिरिदिन्छु । त्यसको लागि कसको खातामा हाल्न पर्ने हो, कहिले हाल्न पर्ने हो म हालिदिन्छु तर त्यसलाई अदालतले त पुष्टि गर्न पर्यो नि रु
सहकारीले हावा तालमा रिणको कुरा निकालेका छन् केहि मानिसहरु कुरै नबुझी त्यसैको पछि दगुरेका छन् यदि साचो ठहरीय मै तिरिदिन्छु किन अरु बहस गर्नु पर्यो उहाले भन्नु भयो ।
बाटो, चोकमा कसैले गफ गरेको आधारमा रबिलाई दोषी हो भन्न मिल्छ त रु पाण्डेयले भन्नु भयो, यस्ता चेक त सयौ हजारौ बनाएर जसको नाममा काटे पनि हुन्छ, त्यो चेक साटेर पैसा लग्यो कि लगेन, त्यो चेकमा पैसा छ कि छैन त्यो हेर्न समेत अनुरोध गर्नु भयो ।
पाण्डेयले यो समय रबिलाई गाली होईन ताली दिएर काम गर्न दिने समय हो समेत भन्नु भएको छ । उनी नया छन् जनताले उनको काम हेर्न खोजेका छन् ।पुराना पार्टीहरुले अहिले जनतालाई बिस्वासमा लिन सक्दैनन् त्यसकारण रबिको काम हेर्नु पर्छ । गलत भए भोली जनताले सजाय दिने छन् । पत्तासाफ गर्नेछन् रबिको ।
अन्यथा अनाबश्यक झमेलामा लागेर कसैलाई फसाउने काम नगरौ । जय पशुपती नाथले हामी सबै नेपालीको कल्याण गरुन, सबै मिलेर देश बचाउ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया