
१खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
२५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
३शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
४पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
५शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
६गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
७विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
८मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
९प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
१०गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
११पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
१२मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
४फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
५महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
६बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
७मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
८मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
अमेरिका । लामो समय देखि अमेरिकामा कार्यरत आर पाण्डेयले हालै गृहमन्त्री भएका रबि लामिछानेलाई बिना रोकतोक काम गर्न दिन अनुरोध गर्नु भएको छ।
पाण्डेयले भन्नु भयो पुराना राजनैतिक पार्टीहरुले अहिले रबिको बाटो छेक्ने काम गर्नु हुदैन । उनी नया छन् बिस्तारै काम गर्दैछन् हेरौ न उनको काम पनि, नराम्रो भए जनताले भोली फालि हाल्ने समेत बताउनु भएको छ ।
अहिले सहकारीको कुरा निकालेर रबिलाई फसाउन थालिएको बिषयमा पाण्डेयले भन्नु भयो यदि साच्चिकै रबि दोषी नै रहेछन् र अदालतले त्यो कुरा प्रमाणित गरेछ भने मैले आफै १ करोड मात्रै होईन २ करोण भए पनि तिरिदिन्छु । त्यसको लागि कसको खातामा हाल्न पर्ने हो, कहिले हाल्न पर्ने हो म हालिदिन्छु तर त्यसलाई अदालतले त पुष्टि गर्न पर्यो नि ?
सहकारीले हावा तालमा रिणको कुरा निकालेका छन् केहि मानिसहरु कुरै नबुझी त्यसैको पछि दगुरेका छन् यदि साचो ठहरीय मै तिरिदिन्छु किन अरु बहस गर्नु पर्यो उहाले भन्नु भयो ।
बाटो, चोकमा कसैले गफ गरेको आधारमा रबिलाई दोषी हो भन्न मिल्छ त ? पाण्डेयले भन्नु भयो, यस्ता चेक त सयौ हजारौ बनाएर जसको नाममा काटे पनि हुन्छ, त्यो चेक साटेर पैसा लग्यो कि लगेन, त्यो चेकमा पैसा छ कि छैन त्यो हेर्न समेत अनुरोध गर्नु भयो ।
पाण्डेयले यो समय रबिलाई गाली होईन ताली दिएर काम गर्न दिने समय हो समेत भन्नु भएको छ । उनी नया छन् जनताले उनको काम हेर्न खोजेका छन् ।पुराना पार्टीहरुले अहिले जनतालाई बिस्वासमा लिन सक्दैनन् त्यसकारण रबिको काम हेर्नु पर्छ । गलत भए भोली जनताले सजाय दिने छन् । पत्तासाफ गर्नेछन् रबिको ।
अन्यथा अनाबश्यक झमेलामा लागेर कसैलाई फसाउने काम नगरौ । जय पशुपती नाथले हामी सबै नेपालीको कल्याण गरुन, सबै मिलेर देश बचाउ ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
४फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
५महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ

प्रतिक्रिया