
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । उसो त आजकल सबैसँग धेरै र्याम र स्टोरेजवाला स्मार्टफोन बजारमा उपलब्ध छन् । हुनत सुपथ मूल्यमै १२८ जीबी स्टोरेजसम्मका फोन पाइन्छन् । तर, स्टोरेजको समस्या चाहिं अझै पनि कायमै छ। फोन छ त त्यसमा फोटो भिडियो पनि हुन्छन् र त्यसका अतिरिक्त अन्य विभिन्न आवश्यक एपहरु प्नि अवश्य रहन्छन् ।
वास्तवमा फोन आज हाम्रो जीवनको अहम् हिस्सा बनेको छ। तर फोनको मेमोरी कम हुँदा कहिलेकाहीं हामीलाई निकै समस्या पनि पर्दछ । यस्तोमा फोनमा मेमोरी बढाउने केही टिप्स यस्ता छन्ः
१. क्लाउड स्टोरेजको प्रयोग गर्नुहोस्ः
फोनमा सबैभन्दा धेरै मेमोरीको खपत फोटो तथा भिडियोहरुमा हुन्छ । त्यसैले स्टोरेज बँचाउनका लागि गुगल फोटोज तथा अन्य क्लाउड स्टोरेज सर्भिसको प्रयोग गर्नुहोस् र फोनको स्टोरेजलाई आराम दिनुहोस् । पछिल्लो समयमा विभिन्न मोबाइल कम्पनीहरुले पनि क्लाउड स्टोरेज अफर गर्न थालेका छन् ।
यस्तोमा तपाइँ क्लाउड स्टोरेजको प्रयोग गरेर आफ्ना फाइलहरुलाई फोनको स्टोरेजको साटो सर्भरमा राख्न सक्नुहुन्छ । कतिपय क्लाउड सर्भिसका लागि शुल्क तिर्नुपर्ने पनि हुन्छ।
२. टेम्पररी फाइलहरु हटाउनुहोस्ः
फोनमा क्यास मेमोरीलाई डिलिट गरेर पनि भण्डारणलाई खाली गर्न सकिन्छ । यसका लागि स्टोरेजमा गएर एपहरुलाई खोल्नुहोस् र त्यहाँबाट क्यासलाई हटाउन सक्नुहुन्छ।
क्यास भनेका अस्थायी फाइलहरु हुन् जो फोनमा संग्रहित भएका हुन्छन् । फोनको स्टोरेजमा गएर एकसाथ पूरै क्यास फाइल डिलिट गर्न सकिन्छ।
३. सफाइ एपको प्रयोग गर्नुहोस्ः
फोनको मेमोरी भरिंदै जाँदा हामी धेरैले विभिन्न खालका क्लिनिंग एपको प्रयोग गर्दछौं।
यसको साटो गुगलको फाइल एपको प्रयोग गर्नुहोस् । त्यसले क्लिनिङ एपको पनि काम गर्दछ । त्यसमा विभिन्न प्रकारका चिजहरु एकसाथ देखिन्छन्, जस्तै junk file, duplicate file, memes, large files आदि। त्यसैले क्लिनिङ एपको प्रयोग गरेर स्टोरेजलाई उल्लेख्य मात्रामा खाली गर्न सकिन्छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया