
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा ठाकुर बि। पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न १८ औं अधिवेशनबाट पौडेलको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरिएको हो । पौडेलले यसअघिको कार्यसमितिको बरिष्ठ उपाध्याक्षको जिम्मेवारी बहन गरिसक्नुभएको छ । 
सामाजिक रुपमा सक्रिय पौडेल विगत २ दशक देखि संघका गतिविधिहरुमा सक्रिय हुनुहुन्छ । सुनचाँदी व्यवसायी रहेका पौडेल विभिन्न संघसंस्थामा समेत आवद्ध रहेर काम गर्दै आउनुभएको छ ।
समितिको महिला सदस्यमा देवी अधिकारी, अनिता सापकोटा रहेका छन् । अन्य सदस्यमा कमलवहादुर जिसी, रमेश शर्मा लामिछाने, नारायणप्रसाद पौडेल, शेरवहादुर चोचाङ्गी, राजन गुरुङ, ढाकाराम सापकोटा, कमल शर्मा लामिछाने, विश्वराज श्रेष्ठ, नारायण पौडेल, प्रदिप तिमिल्सीना, ज्ञानेन्द्र कुमार जोशी, गणेश लामिछाने, कुमवहादुर गर्बुजा, खड्गप्रसाद खनाल, भिमवहादुर नेपाली, बिमल अधिकारी, कृष्णप्रसाद शर्मा, लक्ष्मण शर्मा र शैलेन्द्रकुमार कर्माचार्य चयन भएको निर्वाचन समितिका संयोजक दिलिपराज शर्माले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष ठाकुर बि। पौडेलले पछिल्लो समय आर्थिक गतिविधि सुस्ताएको र व्यवसायीको मनोबल गिर्दै गएको प्रति चिन्ता व्यक्त गदै यो विषयमा सरकारलाई गम्भीर भएर सोच्न आग्रह गर्नुभयो । आफ्नो ३ बर्षिय कार्यकालमा कार्ययोजना सहित व्यवसायीहरुको हितमा काम गर्ने उहाँले बताउनुभयो । अध्यक्षमा चयन भए लगत्तै पौडेलले सदरमुकाम कुश्माबजारको लोकतान्त्रिक चोकमा रहेको शहीद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
यसैबीच समितिको पहिलो बैठकले पदाधिकारी सहित समिति विस्तार गर्ने जनाएको छ । राजनीतिक भागबण्डामा नेतृत्व चयन भएको बताइएको छ । राजनीतिक भागबण्डा अनुसार नेकपा एमालेले ९, नेपाली काँग्रेसले ७, माओवादी केन्द्रले ५ र अन्य दलले ४ सदस्यको नेतृत्व गर्ने सहमती भएसँगै दलीय भागबण्डा मिलेको हो ।
भागबण्डा अनुसार एमालेले अध्यक्ष सहित नेतृत्व गर्ने भएको छ भने, काँग्रेसले उपाध्याक्षर कोषाध्याक्ष सहित सदस्य, माओवादीले उपाध्याक्षरमहासचिव सहित सदस्य र अन्य दललाई ४ सदस्य प्रदान गर्ने गरि सहमति भएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया