
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । वाई सर्भिस क्लब अफ पोखराको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शनिबार सम्पन्न आँखा शिविरमा १८० जना लाभान्वित भएका छन् ।
मोदी गाउँपालिका वडा नं. १ कार्यालयको स्थानिय व्यवस्थापनमा मोदी गाउँपालिका वडा नं. १ मा रहेको भुकताङ्ले स्वास्थ्य चौकीमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा चस्मा तथा औषधि समेत निशुल्क वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मोदी १ पर्वतका वडा अध्यक्ष टेकबहादुर गुरुङले वडाले हरेक वर्ष विभिन्न संघ संस्थाहरु संग मिलेर स्वास्थ्य शिविर संचालन गर्दै आएको वताउँदै ग्रामिण भेगका विकत वस्तीमा वसोबास गर्ने नागरिकलाई स्वास्थ्य सेवा गाउँ मै आएर दिएकोमा क्लब तथा अन्य संस्थाहरुलाई धन्यवाद दिर्दै आगामि दिनहरुमा पनि सहयोगको अपेक्षा गरेका थिए ।
कार्यक्रममा वाइज मेन इन्टरनेशलन नेपाल डिस्ट्रिक्टका गर्भनर अरुण रानाभाटले वाइ सर्भिस क्लब अन्तराष्टिय स्तरको सामाजिक सेवा गर्दै आएको संस्था भएको र नेपालमा पनि केहि समय देखि सक्रिय रहेको वताउँदै क्लबले गरेका सामाजिक कार्यहरुको वारेमा वोलेका थिए ।
सो अवसरमा मोदी गापा वडा नंं १ कार्यालय, भुकताङ्ले स्वास्थ्य चौकी, हिमालयन आँखा अस्पताल, ग्लोबल आइएमइ बैंक, सानिमा जिआईसि इन्स्योरेन्स, दर्शन फाउण्डेसन, खोज मिडिया, लौसीबोट सामुदायिक होम स्टे र दरबारथोक एड्भरटाईजिङ एजेन्सीलाई कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण सहयोग गरि पु¥याएको योगदानको कदर गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।
प्राविधिक सहयोग उपलब्ध गराएको हिमालय आँखा अस्पतालका कर्मचारी शालिकराम भण्डारीले हिमालय आँखा अस्पतालले विकट गाउँमा वसोबास गर्ने नागरिक लक्षित कार्यक्रमहरुलाई सहयोग गर्दै आएको वताएका थिए ।
क्लबका अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यक्रम संयोजक तथा रिजनल सर्भिस डाइरेक्टर कृष्ण रानाभाटले गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया