
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । आज (मंगलबार) पार्टी संसदीय दलको बैठकमा ओलीले प्रधानमन्त्रीले विश्वासको मत नपाएमा अल्पमतको अर्को सरकार बन्ने भन्दै आफ्ना सांसदहरुलाई सचेत गराए
‘भोलि विश्वासको मत लिँदा प्रधानमन्त्रीमाथि विश्वासको मत छ भनेर हामीले भन्नुपर्ने छ । पहिले–पहिलेका कुराहरुमा प्रधानमन्त्रीले गल्ती पनि गरेको हुनसक्छ । उहिलेका कुरा । अहिले प्रधानमन्त्रीले एकदम राम्रो काम गर्नुभयो । अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन उहाँले पहल कदमी लिनुभयो,’– उनले भने ।
अध्यक्ष ओलीले पार्टीबाट सहभागी मन्त्री र सांसदहरुलाई सरकारको आलोचनामा र सरकारको विरोधमा नबोल्न निर्देशन दिए । ‘सरकारको आलोचनामा बोल्ने होईन । सरकारको आलोचनामा बोल्नुपर्यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । किनभने नबुझिकन कहिले–कहिले देख्दा एकचिज देखिन्छ तर अर्कै हुन्छ,’– उनले भने ।
कांग्रेससँगको गठबन्धनमा रहँदा पनि एक डेढ वर्षसम्म पद कुनै अप्ठ्यारोमा नरहेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले देश अप्ठ्यारोमा परेको अनुभूति गरेर फरक ढंगले कदम चालेको उनको बुझाइ छ । अहिलेको अवस्थामा प्रधानमन्त्रीले चालेको कदम सकारात्मक रहेकाले विश्वासको मत दिन उनले निर्देशन दिए ।
प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको प्रस्ताव असफल भयो भने संयुक्त सरकारको च्याप्टर क्लोज हुने र सबैभन्दा ठूलो दलको पार्टीको नेताको हिसाबले प्रधानमन्त्री नियुक्त हुने भन्दै उनले सचेत गराए । कुनै हालतमा पनि संविधानको धार ७६ (३) को सकार बन्ने वातावरण बन्न दिन नहुने उनको निर्देशन छ ।
कांग्रेस सरकारमात्रै देख्ने र अरु केही थाहा नपाउने पार्टी भएको उनको आरोप छ । दिल खोलेर विना हिचकिचावट, मनमा कहिँकतै रिस नराखी विश्वासको मत दिन उनले निर्देशन दिए । साथै, प्रमुख सचेतकलाई विश्वासको मत दिने प्रयोजनार्थ आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्न उनले निर्देशन दिए ।
अहिलेको अप्सन प्रचण्डलाई विश्वासको मत दिने र संविधानको धारा ७६ (३) अनुसार अल्पमतको सरकार बन्ने रहेको उनले बताए । अल्पमतको सरकार बनेको खण्डमा देश झनै संकटतर्फ जाने भएकाले विश्वासको मत दिन उनले निर्देशन दिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया