
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुर्सी सरकार बन्नुभन्दा पहिलादेखि नै हल्लिरहेको टिप्पणी गरेका छन् । आज (आइतबार) ललितपुरको गोदावरी नगरपालिकाको ८औं स्थापना दिवसको अवसरमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डमा पदबाट हट्नुपर्ने डर ब्यापक रहेको बताएका हुन् । आफू कतिबेला कुर्सीबाट धकेलिने हो र लड्छु भन्ने भयमा प्रधानमन्त्री प्रचण्डमा रहेको उनको भनाइ छ ।
‘अहिले बनेका प्रधानमन्त्रीको बन्नुभन्दा पहिलेदेखि नै कुर्सी हल्लिएको छ । कतिखेर म यहाँबाट धकेलिने हुँ, कतिखेर म लड्ने हुँ भन्ने डरले, त्यस्तो डराएको प्रधानमन्त्रीले युद्धस्तरमा कसरी काम गर्छ ? डर हाम्रो राजनीति हामीले विकृत बनाएको कारणले भएको हो,’– उनले भने ।
देश र जनताको पक्षमा युद्धस्तरमा काम गर्नुपर्ने बेला सरकार बनाउने र भत्काउने खेलमा समय खेर गइरहेको र नेपालीहरुले अवसर गुमाउन परेको उनको भनाइ छ । उनले राजनीतिलाई अहिलेको भन्दा बढी सुद्ध र परिणाममुखी बनाउन नसकेको खण्डमा नेपाली जनताको समय खेर गइरहने बताए ।
अहिलेको नेपालको राजनीति फोहोर बनेको उनले बताए । प्रधानमन्त्री प्रचण्डतर्फ लक्षित गर्दै उनले कांग्रेस, एमाले सबैले धोका खाइसकेपछि अब एक ठाउँमा आएर छलफल गर्नुपर्ने ठाउँमा आइपुगेको आफूले अनुभूत गरेको उनले बताए । प्रचण्डले कांग्रेस, एमालेलाई धोका दिएबाट अब राजनीतिक फोहोर सफा गर्नुपर्ने बेला भएको सन्देश आफूले पाएको बताए । साथै, कांग्रेस–एमालेले पाएको धोकाबाट आफू आशावादी बनेको उनले बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया