
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । रेडियो जननीले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर पोखराका ६ आमालाई आमा अवार्ड प्रदान गर्ने भएको छ । पहिलो आवाज उद्यमशीलताका लागि दोस्रो आवाज स्वतन्त्रताका लागि, तेस्रो आवाज समानताका लागि भन्ने उद्घोषका साथ सञ्चालित रेडियोले यसै वर्षबाट आमा अवार्ड वितरण गर्न लागेको हो ।
विगतका वर्षमा पनि आमा सम्मान गर्दैै आएकोमा संस्थाले यसै वर्षबाट आमा अवार्ड वितरण शुरु गरेको जनाएको छ । उक्त अवार्ड ९५ वर्ष माथिका आमाको रेखदेख गरिरहेका छोराछोरी, दाजुभाइ तथा दिदीबहिनीका परिवारलाई प्रदान गर्न लागिएको आमा अक्षयकोषका संरक्षक तथा पद्मावती मिडिया प्रा.लि.का अध्यक्ष हिरा भट्टराईले जानकारी दिइन् । आमाको पालनपोषण महत्वपूर्ण कार्य हो ।
वर्तमानमा आमालाई वृद्धाश्रम छोड्ने प्रवृत्ति देखिन थालेको अवस्थामा संस्थाले आमाको सम्मानका खातिर परिवारलाई अवार्ड प्रदान गर्न लागेको उनले थपिन् । भट्टराई भन्छिन्– ‘संस्थाका शुभेच्छुक शुभचिन्तकले आफन्तजनको स्मृति र सम्मानमा स्थापना गरेको अक्षयकोषको व्याजबाट पहिलोपटक मिडिया हाउसले उक्त सम्मान प्रदान गर्न लागेको हो ।’ उक्त अवार्डका लागि मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमको संयोजकत्वमा गठित तीन सदस्य समितिले जुन वडाका दाताले अक्षयकोष स्थापना गरे त्यही वडाका आमाको परिवारलाई सम्मान गर्ने कार्यविधि बनाएर प्रतिभा छनौट गरेको हो ।
वडा कार्यालयको समन्वयमा ९५ वर्ष माथिका आमाको सूची तयार गरी मनोनयनमा परेका १९ आमामध्येबाट छ जनालाई छनौट गरिएको संयोजक असफल गौतमले जानकारी दिए । मनोनयनमा परेका प्रत्येक परिवारका घरको अवस्था केलाएर रेडियोमा आमा अक्षयकोष स्थापना भएका कास्की जिल्लाका वडा नं. ४, ६, १४ र १६ का परिवारलाई यसरी सम्मानित गर्न लागिएको छनौट समितिकी सदस्य सम्झना थापा बताउँछिन् ।
जसमा पोखरा–१६ बाटुलेचौर निवासी चित्राकुमारी थापा, पोखरा १४ निवासी मन्धरा गुरुङसेनी, पोखरा–६ का असली लामिछाने, नन्दकली पौडेल, सुकमाया सुनार्नी, पोखरा–४ की उमादेवी गोथाजुका परिवार रहेका छन् ।
वडा ६ बाट तीन वटा आमा अक्षयकोष भएकाले उक्त वडाबाट तीन जना परिवार परेको समितिले जनाएको छ । उनीहरुलाई सम्मानपत्र, दोसल्लासहित आकर्षक अवार्ड प्रदान गर्न लागिएको हो । उक्त अवार्ड यही मार्च ८ अर्थात् फाल्गुन २५ गतेका दिन शुक्रबार बिहान १२ बजेबाट माउण्ड कैलाश रिसोर्टमा वितरण गरिने जनाइएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया