
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । पोखराको बाटुलेचौरमा रहेको प्राचिन धार्मिक सम्पदा सरस्वती, अम्बिका मन्दिर तथा आत्मज्ञान केन्द्रको पुनः निर्माण कार्य सम्पन्न भएको छ ।
संरक्षण र वजेटको अभावमा लामो समय देखि जीर्ण रहेका उक्त सम्पदाको गण्डकी प्रदेश सरकार र स्थानियको सहयोगवाट पुर्ननिर्माण गरिएको पुर्ननिर्माण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले जानकारी दिए ।
परापुर्व काल देखि नै अमाली बिसौनीमा रहेको उक्त सम्पदा संरक्षणमा स्थानियले चासो देखाए पनि आर्थिक अभावले काम हुन नसकेकोमा प्रदेश सरकारको सहयोगमा सो कार्य भएको अध्यक्ष बस्नेतले वताए ।तत्कालिन भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री कुमार खड्काको पहलमा विनियोजित ५ लाख ७५ हजार र स्थानियवाट संकलित करिव ११ लाख गरी १६ लाखमा मन्दिर पुर्न निर्माण, वरपरको क्षेत्र सौन्दर्यकरण तथा आत्मज्ञान केन्द्रको पुर्न निर्माण गरिएको समितिले जनाएको छ ।मन्दिरसँगैको भागमा लोप हुने अवस्थामा पुगेको ढिंकी र नाग मुर्ति पनि स्थापना गरिएको छ ।
उक्त सम्पदाको आगामी चैत ३ गते विशेष समारोहको आयोजना गरी उद्घाटन गर्ने तयारी शुरु गरिएको समितिका सचिव खगेन्द्र थापाले जानकारी दिए ।
पुर्व मन्त्री कुमार खड्काको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सहयोग दातालाई सम्मान गरिने समेत बताईएको छ ।उद्घाटनको तयारी तिव्र पारिएको र सहयोगदातासंग समन्वय भईरहेको समितिले जनाएको छ । मन्दिर र केन्द्रको पुन निर्माण पछि नित्य पुजाआजा गर्न र प्रवचन सुन्न भक्तजनलाई सहज भएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया