
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । नागरिक समाज पोखराले हरेक वर्ष प्रदान गर्दै आएको ललित गौचन स्मृति समाजसेवा सम्मान यस वर्ष पोखरा ७ स्थित माछापुच्छ्रे महिला क्लबलाई प्रदान गरिएको छ । फोहोर मैला व्यवस्थापन र वातावरण सरसफाइ अभियानमा सकृर्य र उदारणिय कार्य गरे वापत क्लबलाई सम्मान गरिएको हो ।
सम्मान अर्पण गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामुहिक प्रयासले मात्र पोखरालाई सफा,सुन्दर र हरियाली बनाउन सकिने बताउदै समाजलाई सुसस्कृत बनाउन अहिले विद्यमान निराशा र अराजक्तालाई सकरात्मक प्रयास मार्फत निर्मुल पार्नु पर्ने बताउनु भयो । पोखरालाई हरित शहरका रुपमा विकास गर्न लागिएको स्पष्ट पार्दै वातावरण ,पर्यावरण मैत्री बनाउन खोजेको बताउदै घरमा हरियो रङ्ग पोत्ने पोखरामहानगरले कहि कतै निर्णय नगरेको स्पष्ट पार्नभयो ।
पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले आफ्नो वडाको क्लब सम्मान भएकोमा खुसी व्यक्त गर्दै स्व.ललित गौचन संग लामो समयसम्म आफु पनि जोडिएर काम गरेको स्मरण गर्नुभयो ।
सम्पुर्ण संघ सस्थाको तर्फबाट बोल्दै मासबार आमा समुहका अध्यक्ष शारदा गिरीले सुरुवाती दिनमा स्व. ललित गौचन संग जोडिएर पोखरा ७ मा थुपै्र सामाजिक कार्य गरेको बताउनुभयो । व्यक्ति विशेषलाई दिदै आएको सम्मान यस वर्षबाट सकृय संस्थालाई दिनु सकरात्मक भएको बताउनु भयो ।
सम्मानित संस्था माछापुच्छ्रे महिला क्लबको अध्यक्ष गिता पौडेलले सम्मानले आफ्नो क्लबलाई थप उर्जा मिलेको बताउदै फोहोरलाई मोहर बनाउन महानगरपालिका र वडाले सहयोग गरे थप सक्रियका साथ फोहोर मैला व्यवस्थापनमा लाग्ने बताउनुभयो ।नगरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत सहित सम्मानित संस्थाको परिचय सम्मान कार्यक्रम संयोजक विष्णुहरि अधिकारी र संचालन समाजका पवक्ता गोकुल बहादुर कार्कीले गरेका थिए ।
सामाजिक क्षेत्रमा काम गर्दा गर्दै स्वागारोहण भएका ललित गौचनको स्मृितमा राखिएको समाजसेवा सम्मानबाट यस अघि प्रभा पन्त,गरिराज अधिकारी,विश्वरत्न शाक्य,ईन्द्र गुरुङ, शिवमाया श्रेष्ठ, विष्णु प्रसाद गुरुङ,दिलिपराज श्रेष्ठ र सन्धया गुरुङ तुलाचन सम्मानित भईसकेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया