News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    भानुभक्त र धनबहादुर एकीकृत समाजवादी मन्त्री सिफारिस मन्त्री

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी भएको छ । समाजवादीले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्री सिफारिस गरेको छ ।

    बुढा सहरी विकास मन्त्री र जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । जोशी र बुढाको नाम शपथका लागि शितल निवासमा पुगेको छ ।

     

    प्रतिक्रिया

    ट्रेन्डिङ