
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
अजय मिश्र, कृष्णनगर। मानब बेचबिखन विरुद्ध कृयाशिल सस्था आफन्त नेपाल बिगत २०६४ देखि यस कपिलवस्तु जिल्लामा आफ्ना कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । संस्थाले सिमा क्षेत्रमा अनुगमन गरि जोखिममा पर्न सक्ने महिला तथा किशोरी हरुलाई सुचना प्रबाह गरि सचेत गराउने र जोखिममा रहेका महिला तथा किशोरीहरुलाई उद्धार गरि पुनर्स्थापना गर्ने लगाएतका बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।यसै सन्दर्भमा सस्थाले बिगत २ बर्षमा गरेका सम्पुर्ण गतिविधिहरुको परियोजना समिक्षा गरेको छ ।उक्त कार्यक्रम नगरपालिकाको सभाहल मा राखिएको थियो।
कार्यक्रम आफन्त नेपाल केन्द्रीय कार्यलय बाट आउनु भएको स्वस्तिक अर्याल को अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा नगरपालिकाका मेयर रजत प्रताप शाह ज्युको रहेको थियो । कार्यक्रमा बिशिस्ट अतिथि उपमेयर आरती देवी चौधरी ,ससस्त्र प्रहरी बल कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक दिव्य राज कोइराला, ईलाका प्रहरी कार्यालय कृष्णानगरका प्रहरी निरीक्षक लक्ष्मण ओली, अस्थाई प्रहरी चौकी लिंकगेटका प्रहरी नायब निरीक्षक धरम बहादुर खड्का , कृष्णनगर भन्सार कार्यलयका प्रमुख बासुदेव नेपाल , कृष्णनगर ट्राफिक प्रहरीका प्रमुख रन बहादुर भट्ट क्षेत्री , कृष्णनगर नगरपालिका पूर्व वडा अध्यक्ष संजय गुप्ता , उद्योग बाणिज्य संघ प्रतिनिधि पंकज गुप्ता, पर्यटन तथा होटल व्यवसायी संघ कृष्णनगर अध्यक्ष कमल जीसी, आफन्त नेपाल द्वारा गठन गरिएको श्री चेली कृषि सहकारी संस्थाकी अध्यक्ष अरुणा श्रेष्ठ लगायत मानव बेचबिखविरूद्ध काम गर्ने बिभिन्न संघ संस्था को उपस्थिति रहेको थियो।
यस कार्यक्रममा मानव बेचविखन तथा ओसारपसार विरुद्धमा बिभिन्न तह बाट सहायता पुर्याउनु हुने सम्पूर्ण सहयोगी दाता हरुलाई सम्मान तथा मायाको चिनो प्रदान नगर प्रमु रजत प्रताप शाहले वितरण गरेका थिए।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा आफन्त नेपालकै कारण समुदाय मा धेरै प्रभाव भएको र धेरै दिदि बैनीहरु बोल्न सक्ने र हिंसा विरुद्ध आवाज निकाल्न सक्ने भएको जिकिर चेली कृषि सहकारि बाट आउने सुशीला दर्लामीले बताउनु भयो, त्यस्तै महिला नेतृ मिना परियारले आफन्त नेपालले जोखिममा रहेका र परेका महिला तथा किशोरीहरुको जिबन रुपान्तरणमा जुन किसिमले काम गरेको छ त्यो जति प्रसंशा गरे पनि नपुग्ने बिचार ब्यक्त गर्नु भयो ।
मन्तब्य कै क्रमामा ईलाका प्रहरी कार्यलयका कार्यलय प्रमुख लक्ष्मण ओलीले मानव बेचबिखन जस्तो जघन्य अपराध लाई न्यूनीकरण गर्नु पर्ने र यस्ता कार्य बाट उद्धार गरि उनिहरुको जिबन रुपान्तरण गर्नु यो जस्तो मानवीय पुन्य काम केहि हुन नसक्ने बताउनु भयो । नगर प्रमुखले यस बिषयलाई स्थानीय सरकारले कसरि सहायता गर्न सक्छ हामी सधै तपाईं हरुको साथ र सहयोग गर्न तयार छौं भनि प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा आफन्त नेपालले २ बर्ष मा भएका आर्थिक आय ब्ययलाई समेत प्रस्तुत गरेको थियो जसमा आफन्त नेपाले गर्दै आएको काममा सबैले साथ र सहयोग दिदै आएको र सस्थाले विशेष उद्धार गरिएका चेलीहरुको जीबनमा गरेको काम को प्रसंशा सबै सहभागीले गरेका थिए ।
कार्यक्रममा आफन्त नेपालको वार्षिक प्रगती विवरण आफन्त नेपालका क्षेत्रीय संयोजक केशर विश्वकर्माले प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन आफन्त नेपालकी क्षेत्रीय संयोजक उषा गुरुङ ले गरेकी थिइन्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया