News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    माओवादी केन्द्रले हितबहादुरलाई मन्त्री बनाउँदै

    काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) ले हितबहादुर तामाङलाई मन्त्री बनाउने भएको छ । माओवादी स्रोतका अनुसार तामाङलाई मन्त्री बनाउने निश्चित भएको छ । कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे भने टुङ्गिएको छैन ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ल्होछार कार्यक्रममा मन्त्रिमण्डल पुनर्गठन हुँदा तामाङ मन्त्री बनाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

    तामाङ नुवाकोट–१ बाट माओवादी केन्द्रका निर्वाचित संसद् हुन् ।

    प्रतिक्रिया

    ट्रेन्डिङ