
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई पदबाट हटाउन आन्तरिक तथा बाह्य शक्ति लागिपरेको बताएका छन् । आज (शनिबार) गृहमन्त्रीसँग ‘सम्वृद्धि र सुशासनका कुरा’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले सोधेको प्रश्नमा उनले आफूलाई हटाउन आन्तरिक तथा बाह्य शक्तिहरु लागि परेको कुरा सत्य रहेको बताएका हुन् ।
‘तपाईँको जनपक्षीय कामबाट आपत्तिएर आन्तरिक तथा बाह्य शक्तिहरु तपाईँलाई गृहमन्त्रीबाट हटाउन लागेको देखिन्छ । यसलाई कसरी प्रतिवाद गर्नुहुन्छ ?’ भन्ने सहभागीको प्रश्नमा उनले भने, ‘मैले सबै कुरा त्याग्न तयार भएर काम गरिरहेको छु ।
पदको निरन्तरताको निम्ति सम्झौता मबाट हुनसक्दैन । पद त कामको लागि हो, देशको लागि हो । भर्खरै गण्डकी र लुम्बिनीको सुरक्षा गोष्ठीमा सबै जिल्लाका सिडिओहरु, एसपीहरु, प्रदेशस्तरका डीआईजीहरु सबैलाई भनेँ– तपाईँहरु अहिलेजस्तो छ, त्यस्तै रहने हो र मन्त्रीहरु पनि झण्डा हल्लाउन बसिरहने हो भने म छैन, तपाईँहरु बसिराख्नुस् भनेँ । होईन, हाम्रो पद राष्ट्रको सेवाको निम्ति, जनताको सेवाको अहिलेको समस्यालाई केन्द्रमा राखेर समाधान गर्नुस् भनेर मैले अपील गरिराखेको छु ।
जसले यो भन्नु भएको हो, यो सत्य हो । तर, मैले त अघिनै भनिसकेँ, पदको कुरा छोड्नुस्, जीवनलाई रिक्समा राखेर काम गरिरहेको छु म । तर, म गर्छु ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया