
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत ।पर्वतको कुश्मामा रहेको नमुना आवसीय माध्यामिक विध्यालयले आफ्नो ३५ औ बार्षिक उत्सब तथा अभिभाबक दिवश भब्यताको साथ सम्पन्न गरेको छ । सो अवसरमा बिध्यालयले बिभिन्न सस्कृतिक कार्यक्रम,भजन,नाटक साथै पुरस्कार वितरण गरिएको थियो । उक्त अवसरमा ०७९ को अन्तिम परीक्षा, २०८० को तेश्रो त्रैमासिक परीक्षाको साथै अतिरिक्त क्रिया कलापका पुरस्कार ,विद्यार्थी भाइबहिनीहरुलाई वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्द प्रमुख अतिथी जिल्ला शिक्षा बिकास तथा समुन्नय इकाइ प्रमुख उद्दिम राज पौडेलले यस बिध्यालयमा अध्यायन गरेर गएका विद्यार्थी भाइबहिनीहरु बिभिन्न सामाजिक राजनैतिक क्षेत्रमा अब्बल रहेको बताउनुभयो । साथै विद्यार्थी भाइबहिनीहरुलाइप्रोसाहान जगाउन खेलकुद,बभिन्न सस्कृतिक कार्यक्रम,भजन,नाटक प्रस्तुतीहरु देख्दा निकै खुसि लाग्ने बताउनुभयो ।
कार्यक्रममा बोल्द बिशिष्ट अतिथी साथै यसै बिध्यालयका पुर्व विद्यार्थी मोदी गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले आफु राजनैतिक जिवनमा सक्रिय रहदा यस बिध्यालयमा सिकेका सामाजिक ज्ञान सिपलाई आत्मासाथ गर्दै हिनेको बताउनु भयो । कार्यक्रममा बिभिन्न राजनैतिक ब्यति, समाजसेबि,अभिभाबक ,पत्रकार,आदिको उपस्थीती रहेको थियो ।
स्वागत मन्तब्य राख्दैप्राचार्य इन्द्रमान खत्रीले आफ्ना बालबालिका अध्यान गर्ने बिध्यालयमा निरन्तर सहभागि भइ बालबालिकाको मनोबल बढाउन,शिक्षक सगँ सहकार्य गरी बालबालिका अध्यायनको चासो लिन अभिभाबकलाई अनुरोध गर्नुभयो । बिध्यालयका अध्यक्ष याम प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक इन्चार्ज जलन खत्री र उपप्राचार्य खेमराज शर्माले गर्नुभएको थियो । अतिरिक्त क्रिया कलापका पुरस्कार वितरण, शिक्षक नृत्य,भजन,नाटक र विविध सांगीतिक कार्यक्रम निकै रमाइलो थियो


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया