
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीपतिहरुले सहकारीमा हात हालेपछि समस्या आएको बताएका छन् । आज (सोमबार) राजधानीमा आयोजित सहकारीसँग सम्बन्धित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीलाई पुँजीपतिहरुले धन्दाको रुपमा चलाएको बताएका हुन् ।
गरिब जनताको आर्थिक पक्षलाई उकास्ने विचार र संगठनहरु सहकारीको पक्षमा हुनुपर्नेमा पुँजीपतिहरुको हाबी भएको उनको दाबी छ । सहकारी खोलेर पहिला आफूलाई गाडी किन्ने, घर बनाउन थाल्ने लगायतका काम गर्दा सहकारी सुरु हुँदै टाट पल्टिन सुरु भइसकेको हुने उनले बताए । लगानी, सञ्चालन खर्चलगायतका विषयमा सहकारी सञ्चालकहरुले पूर्वतयारी गर्नुपर्ने बताए ।
साथै, सहकारीलाई सहकारी नबनाएर नाफा कमाउने शोषणकारी बनाइएको उनको टिप्पणी छ । उनले अहिले सहकारी क्षेत्रलाई बदनाम बनाइएको बताए ।‘सहकारीलाई सहकारी नबनाएर नाफा कमाउने शोषणकारी बनाए । केही मान्छेले पैसा कमाए होला, सहकारी क्षेत्र बदनाम भएको छ,’– उनले भने ।
सहकारी व्यक्तिमुखी नभएर सहकार्यमुखी र उत्थानमुखी हुनुपर्ने उनको भनाइ छ । स–सानो पुँजीको संकलन र त्यसको परिचालन अत्यन्त अनुशासित र नियमसँगत हुनुपर्ने उनले बताए ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया