
१पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
२कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
३रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध, आयोगद्वारा कारबाही सिफारिस
४“फुल रसैको” म्युजिक भिडियो सार्वजनिक
५पोखरा १६ का महिलालाई अचार र सेलरोटी बनाउने तालिम
६पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
७निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन
८सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
९दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
१०नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
११आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
१२विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
५रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
६प्रदेशले किन्यो आमा…!
७सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
८हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
९प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१०समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
काठमाडौं। चर्चित कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूमाथि लागेका आरोपको खण्डन गरेका छन् । इन्द्रेणीमै कार्यरत रहेका केही कर्मचारीहरुले ‘ह्यारेसमेन्ट’ को आरोप लागेपछि आज पत्रकार सम्मेलनको आयोजना गर्दै कँडेलले आफूमागि लागेको सबै आरोपको खण्डन गरेका हुन् ।
इन्द्रेणीले कामबाट निकालेका शर्मिला श्रेष्ठसहितका ६ जना कलाकारले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै तथानाम आरोप लगाएका थिए । उक्त आरोपपछि कँडेलले पनि पत्रकार सम्मेलनको आयोजना गर्दै प्रष्टीकरण दिएका हुन् ।बिहीबार श्रेष्ठले बाद्यवाधक लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, खगेन्द्र विश्वकर्मा र गाडी चालक जीवन टण्डनसहित भिडियोमा इन्द्रेणी कार्यक्रममा आफूमाथि हिंसा भएको आरोप लगाएकी थिईन् । उक्त आरोपपछि कँडेलले आज पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
‘शर्मिला बहिनीले ममाथि तीनवर्ष अगाडि हेरेष्मेन्ट गरेको आरोप लगाउनु भएको छ’, कँडेलले भने, ‘त्यस्तो हो भने यो तीनवर्ष के हेरेर बस्नुभयो ।’शर्मिलाले कँडेलले आफ्नो कोठामा जान खोजको, तर आफूले नलगेपछि धेरै काममा खटाएको आरोप पनि लगाएकी थिर्यन् । सबै कर्मचारीको कोठामा जाने गरेको आरोपलाई उनले आंशिक स्वीकार गरे ।
कँडेलले भने,- ‘परेको बेलामा काम विशेषले साथीभाइको कोठामा गइयो होला । गइन्छ पनि । त्यसैलाई लिएर ह्यारेसमेन्ट भन्न मिल्छ ?’उनले आफूले गल्ती नगरेको भन्दै बरु सत्यतथ्य छानबिन गर्न पनि चुनौती दिएका छ्न । ‘इन्द्रेणी सबैको रुने ठाउँ हो । मैले कसैलाई अन्याय गरेको छैन । कसैलाई नचाहिँदो तवरबाट निकालेको छैन’, कँडेलले भने ‘मेरो बारेमा नेगेटिभ कुरागर्ने, गुटबन्दी गर्ने, काट्छु र मार्छु भनेपछि के गर्ने । मैले कसैको पैसा लिएर खाएको छ भने छानबिन गर्न सरकारलाई निम्तो दिन्छु ।’


१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
५रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु

प्रतिक्रिया