
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन

पोखरा । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले हेल्प नेपाल नेटवर्क सँगको सहकार्यमा शुक्ला गण्डकी नगरपालिका वडा नं ५ बेलचौतारा तनहुँमा विपन्न परिवारका बालबालिकालाई ४० सेट ट्रयाक सुट र शैक्षिक सामाग्री वितरण गरेको हो । प्रतिनिधि सभा सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यतामा मदर्सा नरुल स्कुलमा कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सहयोग गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य भण्डारीले शिक्षा भन्दा ठुलो कुरा जीवनमा केही नरहेको बताए । तनहुँमा रहेका विद्यालयमा शैक्षिक गुणस्तर सुधार्न र सुविधा सम्पन्न बनाउन आफूले पहल गरिरहेको सुनाए । उनले बालबालिकालाई नियमित रुपमा विद्यालय पठाउन आग्रह गरे । अभिभावकलाई बालबालिकाले कसरी पढीरहेका छन् भनेर समेत ध्यान दिनुपर्नेमा जोड दिए । तनहुँमा विद्यार्थीलाई पाएक पर्ने ठाउँमानै विद्यालय रहेको समेत उनको भनाइ थियो । यस्ता सहयोगले विपन्न परिवारका विद्यार्थीलाई केही मात्रामा भएपनि सहज बनेको भन्दै कार्यक्रम निरन्तर आयोजना हुनुपर्ने बताए ।
लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष टीकाबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभासद हसिना बेगम, संविधान सभा सदस्य सफिक मिया, लायन्स क्लब अफ ३२५ जे नेपालका जिएटी कोर्डीनेटर सन्तोष घिमिरे, जिएटी को–कोर्डीनेटर टंक ढकाल, रिजन चियर पर्सन घनश्याम ढुंगान, जोन चियर पर्सन मोहनराज आचार्य, क्लबका सचिव हेमराज तिवारी लगायतले बोलेका थिए । क्लबले हेल्प नेपाल नेटवर्क सँगको सहकार्यमा ७० हजार रूपैयाँ बराबरुको सामाग्री हस्तान्तरण गरेको अध्यक्ष लम्सालले खुलाए । फेवा वेगनास चौतारी सामाजिक कार्यक्रम सक्रिय बन्दै विभिन्न कार्यक्रम मार्फत परिचित क्लब हो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया