
१उद्योगी शेखर गोल्छा पक्राउ
२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
३सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
४घान्द्रुकको मौलिकता जोगाउनु हाम्रो कर्तव्यः वडाध्यक्ष गुरुङ
५कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
६सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
७पर्वतको फलेवासमा निःशुल्क दत्त शिविर सुरु
८जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते
९१० औं पोखरास्पोर्टस अवार्डलाई सहाराको साथ
१०सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
११कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई सर्वोच्चद्वारा आधिकारिकता
१२दीपक खड्कालाई सर्वोच्चले भन्यो- विदेश जानुपरे अनुमति लिनू
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४स्पेनमा ‘नेपाल घर’ निर्माण अभियानसहित आध्यात्मिक महोत्सवको तयारी अंतिम चरणमा
५सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
६मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
७गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्नेबारे छलफल, घरमा बाक्लो सुरक्षा
८जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
९पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्याे
१०सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
११फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
१२सरकारको कार्यसूची : विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
काठमाडौँ । शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय, दिपायलले कार्य सम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवाको नामावली प्रकाशन गरेको छ ।
शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरको भदौँ ११ गते प्रकाशित कार्य सम्पादन मूल्याङ्कनका आधारमा गरिने ७५ प्रतिशत शिक्षक बढुवाको विज्ञापन अनुसार शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, दिपायलको निर्णयानुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरू मध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्नेहरूको नामावली प्रकाशन गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न जिल्ला तह, श्रेणी र विज्ञापन अनुसारका उम्मेदवारहरूको बढुवा नामावली, शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको जनाएको छ ।


१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४स्पेनमा ‘नेपाल घर’ निर्माण अभियानसहित आध्यात्मिक महोत्सवको तयारी अंतिम चरणमा
५सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्

प्रतिक्रिया